Monday, August 31, 2009
Wednesday, August 5, 2009
अमेरिकामा नेपालि कलाकारहरु
- विजय पौडेल / न्युयोर्क
प्रकृतिले सिंगारिएका छङ्छङ् बग्ने खोलानालाहरु, बिहान उठ्नासाथ सिरानीबाटै देखिने चाँदीझंै टल्कने हिमशृङ्खलाहरु, हरिया डाँडाकाँडाहरु अनि चिरबिर चिरबिर गर्ने चराचुरुङ्गीहरुको साथमा आफूले जन्मेदेखि लडिबुडी गरेको घरआँगन, करेसाबारी अनि आफ्नो परिवार, नातागोता, आफ्ना साथीसंगीहरुसँगै दिल खोलेर मनाइने चाडबाड र रीतिरिवाज सबैलाई छाडेर नयाँ सृष्िट गनर्,े नयाँ ससंार बसाउन,े धन कमाउने अनी समृद्धशाली जीवन बिताउने सपना बोकेर परदेसिन बाध्य भएका छन् धेरैभन्दा धेरै नेपालीहरु ।

Subscribe to:
Posts (Atom)