अन्तराष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष्य एबम लोकप्रिय, सुप्रसिद्ध हास्य कलाकार, जिरे खुर्सानीका नायक, निर्देशक हाम्रा मित्र
शिवहरी पौड्याल् भर्खरै नेपालमा सम्पन्न 'टेली अवार्ड २०६७' मा सर्बाधिक सफल "अभिनेता" को अवार्डबाट बिभुसित हुनुभएकोमा हार्दिक बधाई तथा अझ उत्तरोत्तर् प्रगतिका लागि शुभ कामना ।
-* रामप्रसाद खनाल - अध्यक्ष्य एबम
अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवार