Thursday, August 30, 2012
अन्तराष्ट्रिय कलाकार मंचको २८ औँ शाखा कतारमा स्थापना
Monday, August 13, 2012
अन्तराष्ट्रिय कलाकार मंचको बेल्जियम शाखा गठन
अन्तराष्ट्रिय कलाकार मँचद्वारा युरोप महाशाखाको समेत सिफारिशमा मँचको बिधान बमोजिम गठित उक्त बेल्जियम शाखालाई मान्यता प्रदान
Wednesday, August 1, 2012
अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको सूचना तथा अनुरोध
राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका कलाकर्मीहरु संग सहकार्य गर्दै २००८ बाट अमेरिकामा केन्द्रिय कार्यालयको रुपमा रजिष्टर्ड भै हाल बिभिन्न मुलुकमा शाखा बिस्तारित मुलत : बिदेशमा रहनु भएका अभिनय,नृत्य,संगीत,लेखन,चित्रका रिता कुनै पनि कलाकर्ममा लाग्नु भएका कलाकर्मी ज्यूहरुको आधिकारिक अभिलेख तयार पार्दै वहाँहरुका सृजना र पहिचानलाई अन्तराष्ट्रिय जगतमा स्थापित गर्नका लागि सक्रिय हुन् र हाम्रो नेपाली कला साहित्य र संस्कृतिको प्रचार प्रसार र कलाकर्मीहरुलाई बिदेशी भूमिमा आवस्यक पर्दा साथ सहयोग जुटाउन एक जुट हुँदै आएको यस मंचको बेल्जियममा पनि शाखा गठन गर्न उपस्थित भै सहभागिताको लागि सम्पूर्ण बेल्जियमवासी कलाकर्मी ज्यूहरुलाई हार्दिक अनुरोधका साथमा समय अभावका कारणले उपस्थित हुन् नसक्नु हुने कलाकर्मी ज्यूहरुले कृपया आफनो सहकार्यको सहमति वा बिमति सम्बन्धमा अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाको ई -मेल iartistf@gmail.com मा वा 0032488288783 मा SMS मार्फत लिखित जानकारी प्रेषित गरिदिनुहुन साथै यदि मंचको कुनै पदीय दाइत्व लिई कार्य गर्न चाहनुहुन्छ भने अनिवार्य रुपले उपस्थित भै दिनुहुन यसै सूचना द्वारा हार्दिक आमान्त्रण तथा अनुरोध गर्दछौ साथै अन्य यूरोपेली मूलुकमा रहनु भएका कलाकर्मी ज्यूहरु यदि तपाईहरु रहनु भएको
Subscribe to:
Posts (Atom)

