Sunday, June 29, 2014

अन्तराष्ट्रिय कलाकार मंच बहराइनमा पनि बिस्तार

बहराइनमा रहनु भएर पनि कलाकारितामा सक्रिय रहनु भएका कलाकारहरु सम्भव भए सम्मका औसत कलाकारहरुलाई मानामा बहराइन ,सितल रेस्टुरेन्टमा भेला बोलाइ बहराइनमा सक्रिय समाजसेवीहरुको रोहवरमा अन्तराष्ट्रिय कलाकार मंच बहराइन शाखा गठन गरिएको छ।  नव निर्मित कार्य समिति यस प्रकार रहेको छ।  बिशेष सल्लाहकार सन्तोस दाहाल,दुर्गा गिरी,शालिकराम पन्त ,कृष्ण हमाल ठकुरी ,काशीनाथ

Friday, June 20, 2014

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले गर्न लागेको IAF Awards 2015 का लागि नेपाली संगीत र चलचित्र जगतका बिशिष्ठ साधकहरुको सम्मानित जूरी निर्माण !

IAF Awards 2015 का लागि १५ बिशिष्ठ जूरिको घोषणा बेल्जियम १५ जुन ,अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले २०१५ सेप्टेम्बर २६ तारिखका दिन पहिलो सस्करणका रुपमा संम्पन्न गर्न लागेको IAF Awards 2015 (अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ )का लागि नेपाली संगीत र चलचित्र जगतका