Saturday, November 22, 2014

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा पुनर्गठन, पुनर्गठित कार्य समितिलाई २ बर्षका लागि केन्द्रले गर्‍यो अनुमोदन

मिति १४ /११ /२०१४ को दिन अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा को बैठक अध्यक्ष गायिका सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त बैठकमा उपस्थित कलाकारहरुको भेलाले गायिका सुनिता पाख्रिन अध्यक्षतमा विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी 2७ जना सदस्यहरुको नयाँ कार्य समितिको चयन (पुनर्गठन ) गरेको छ साथै दुइ सदस्यीय सल्लाहकारहरुको पनि चयन गरेको छ | सम्पूर्ण नव गठित पदाधिकारीहरुले (कलाकारहरुले) मंचको लक्ष्य तथा