Thursday, December 4, 2014

बरिस्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबँश आचार्य, किरण केसी, शिवहरी पौडेल सहितको टिमलाई अन्तरराष्ट्रिय कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले संयुक्त रुपमा गरे भब्य अभिनन्दन र बिदाइ !

अमेरिका, भर्जिनिया /  बरिस्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबँश आचार्यले यस पटक अमेरिकामा आफ्नो कार्यक्रममा नेपालीहरुबाट धेरै साथ र सहयोग पाएको बताउनुभएको छ । महले भन्नुभयो - संसारमा धेरै कार्यक्रम गरियो तर एकै पटक अमेरिकामा २८ वटा कार्यक्रम लगातार गरिएको यो पहिलो पटक हो । संसार का ३१ देश मा बिस्तारित र शाखाहरु स्थापना गरी कृयाशिल अन्तरराष्ट्रिय कलाकार मंच अमेरिका र हेम सरिता पाठक प्रतिस्ठान अमेरिकाले संयुक्त रुपमा आयोजना गरेको मह जात्रा टिमको अभिनन्दन एबम बिदाइ कार्यक्रममा बोल्दै महले भन्नुभयो - हामी पहिले देखी नै समाजमा जनचेतना जगाउन यस किसिमका कार्यक्रम गर्दै अाइरहेका छौं र गरिरहनेछौँ, अन्तरराष्ट्रिय  कलाकार मंच र हेम सरिता पाठक प्रतिस्ठानले