Monday, April 22, 2019

स्वर्गीय मदन दीपविमज्यूप्रति हार्दिक श्रध्दान्जली !

अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति अमेरिकाकाका सल्लाहकार,
नेपाली गीत संगीतका अटल धरोहर, मेरा आत्मिय दाजु  
श्री मदन दीपविमज्यू
को निधन भएको दु:खद खबर प्रेसित गर्नुपर्दा म र हाम्रो संस्था अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति अमेरिका परिवार हामी सबै  अत्यन्तै दुखित र स्तब्ध भएका छौं । स्वर्गीय मदन दाजु प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौँ । 
 - रामप्रसाद खनाल - अध्यक्ष एबम 
 * अन्तर्राष्ट्रिय कलाकार मँच,  केन्द्रिय समिति अमेरिका परिवार
* इन्टरनेशनल मिडिया एन्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिका परिवार