हाल हामी बसिरहेको र कर्म गरिरहेको देश, निकै उदार र चौडा छाती भएको देश, हामी र हामी जस्तै संसार भरबाट आएका आप्रवासीहरूले बनेको देश, बनाएको देश, संसारको नम्बर वान भनिने देश अमेरिकाको स्वतन्त्रता दिवस । सबै अमेरिकाबासीहरुलाई, यसका शुभचिन्तकहरूलाई स्वतन्त्रता दिवसको हार्दिक मङ्गलमय शुभकामना ।
- रामप्रसाद खनाल - अध्यक्ष एवम्
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
No comments:
Post a Comment