संसारका बिभिन्न ९ वटा देशमा शाखाहरु रहेको अन्तराष्ट्रिय कलाकार मँचको अमेरिकाको कोलोराडो राज्यमा अर्को शाखा खुलेको छ। मँचका केन्द्रिय अध्यक्ष्य रामप्रसाद खनाल र कोसाध्यक्ष्य कृष्णमुरारी ढुंगेलको उपस्थिती र परामर्शमा नबगठित कोलोराडो च्याप्टरमा अध्यक्ष्य बरिस्ठ कलाकार निर्मल प्याकुरेल रहनुभएको छ । कार्य समितिको उपाध्यक्ष्यमा गायिका निर्मला श्रेष्ठ, सचिब नबराज श्रेष्ठ, कोसाध्यक्ष्य तारा अधिकारी, सदस्यहरुमा भुपेन्द्र महत, बासुदेब खनाल, शुदर्शन अधिकारी, शैलेश पोखरेल, कुमारजंग कार्की, राजु सिटौला रहनु भएको छ । अन्तराष्ट्रिय कलाकार मँचको यो कोलोराडो च्याप्टरलाई ब्यबस्थित र कृयासिल बनाउन कलाकारलाई र कला सँस्कृतिलाई माया गर्ने कोलोराडोका अभिभाबक रोहिणी शर्मा सल्लाहकार नियुक्त हुनुभएको छ । नब गठित कार्य समितिलाई हार्दिक बधाई दिदै केन्द्रिय अध्यक्ष्य राम प्रसाद खनालले यो च्याप्टरले नेपाली कला र सँस्क्रिति को जगेर्नामा महत्वपूर्ण योगदान दिने विश्वाश ब्यक्त गर्नुभयो।
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Wednesday, July 20, 2011
Friday, July 8, 2011
क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि ! August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा
अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै ! अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !
अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य
Subscribe to:
Posts (Atom)