Monday, May 14, 2018

* अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले Universal Peace Federation, USA ( upf.org ) सँग मिलेर कार्यक्रम सम्पन्न

अमेरिका सम्पन्न भयो एउटा नौलो स्वादको अत्यन्त समसामयिक कार्यक्रम, यस्तो पो कार्यक्रम !

* आमा, बैबाहिक जिबनको सफलता, पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्तिका बिषयमा यस अघि अमेरिकामा नेपाली समुदायमा कहिलै भएको थिएन यस्तो कार्यक्रम !