Monday, August 21, 2017

यसरी सम्पन्न भयो अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४, फोटो फिचर सहित !

अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४ दुर्गा मन्दिर फेयरफ्याक्समा भब्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी,  सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका (SANN) र महिलाहरुको संस्था अमेरिका नेपाल महिला संघ (ANWA) को संयुक्त आयोजनामा आयोजित तीज महोत्सब २०७४ मा करिब तीन हजार नेपालीहरु सहभागी भएका थिए । तीज महोत्सब कार्यक्रम आयोजक संस्थाहरुका अध्यक्षहरु र निर्णयकहरु नाचेर शुरु गरिएको थियो भने कार्यक्रममा उपस्थित हजुर बा, हजुर आमा,

Wednesday, August 16, 2017

अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस शाखाको आयोजनामा तीज विशेष साँगितीक कार्यक्रम सम्पन्न

banner


साइप्रस । बिदेशमा रहेरपनि नेपाली कलासंस्कृतिलाई जोगाइराख्न तल्लिन अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस शाखाले नेपाली चेलीहरुको महान चाड हरितालीका तीजको उपलक्ष्यमा साइप्रसमा बसोबास गरिरहेका दिदीबहिनीहरुलाई मनोरञ्जन प्रदान गर्न विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको