Sunday, March 11, 2018

अन्तर्राष्ट्रिय कलाकार मँचको साइप्रस शाखाकी संस्थापक अध्यक्ष कोपिला दाहाल सुबेदीलाई पति शोक


अन्तर्राष्ट्रिय कलाकार मँचको साइप्रस शाखाकी संस्थापक अध्यक्ष कोपिला दाहाल सुबेदीलाई पति शोक परेको दु:खद खबरले मँच केन्द्रिय समिती परिवार अत्यन्त दुखित र स्तब्ध छ । शाखा अध्यक्ष कोपिला दाहाल सुबेदीका पति आनन्द सुबेदीको दु:खद निधन भएकोछ । स्वर्गीय सुबेदी प्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दै शोक सन्तप्त कोपिलाजी र समस्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ । यस्तो दु:खद घडीमा कोपिलाजी र वहाँको परिवार लाई आबस्यक सहयोगका लागि मँचको युरोप शाखा, युरोपमा रहेका अन्य शाखाहरुलाई सादर अनुरोध गर्दै उक्त सहयोग कार्यका लागि अग्रसरता अपनाउन युरोप महाशाखा अध्यक्ष दयाराम पौडेल सहित सिंगो युरोप महाशाखा परिवारलाई केन्द्र हार्दिक अनुरोध गर्दछ । 
 - रामप्रसाद खनाल - अध्यक्ष एबम 
 अन्तर्राष्ट्रिय कलाकार मँच 
 केन्द्रिय समिती अमेरिका परिवार