
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Monday, October 30, 2023
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा स्वागत र सम्मान
- कमल भण्डारी / सिड्नी, अस्ट्रेलिया / अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई अस्ट्रेलियाको सिड्नीमा आयोजित एक विशेष कार्यक्रममा रुपन्देही सोसियल नेटवर्क अस्ट्रेलियाले भव्य स्वागत र वहाँको सम्मानमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । अस्ट्रेलिया भ्रमणका क्रममा सिड्नी पुगेका खनाललाई अस्ट्रेलियावासी नेपालीहरूको तर्फबाट आयोजना गरिएको उक्त कार्यक्रममा खनालले विभिन्न गीतहरू गाएर उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै विदेशमा रहेका नेपालीहरूलाई नेपाली राजनीति र गुटबन्दीबाट परै बस्न सुझाउनुभएको थियो ।
Monday, October 2, 2023
लोक गायिका आदरणीय हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकाललाई मञ्चको मानार्थ सदस्यता र मायाको चिनो प्रदान
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फबाट अमेरिका भ्रमणमा रहनुभएका लोकप्रिय लोक गायिका आदरणीय हरिदेबी कोइराला, श्रस्टा रामबहादुर कोइराला र पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पद्मराज ढकालजीलाई मञ्चका संस्थापक / अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम पत्रकार रामप्रसाद खनाल मानार्थ सदस्यता र मायाको चिनो प्रदान गर्दै ।
Subscribe to:
Posts (Atom)