

International Artists Forum (IAF) is an Independent and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, rampdkhanal@gmail.com Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Monday, September 10, 2018
Sunday, September 2, 2018
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीद्वारा अमेरिकामा तिज महोत्सब आयोजना
तीज महोत्सब अमेरिका २०१८ : निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरु पनि !
मिती : सेप्टेम्बर ९ तारिख आईतवार
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
सबैलाई खुल्ला निमन्त्रणा
सबैलाई निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरुको पनि ब्यबस्था ।
आदरणीय नेपाली सँस्कृति प्रेमीज्यूहरू,
नमस्कार ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा आगामी मिति सन् २०१८ सेप्टेम्बर ९ आईतवारका दिन फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित
दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ मनाउन गईरहेको ब्यहोरा सबैलाई अबगतै छ। उक्त कार्यक्रममानाँच तथा गितमा भागलिन चाहने दिदी-बहिनीहरूले निम्न बमोजिम मापदण्डको पालना गरि निम्न लिखित
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
सबैलाई खुल्ला निमन्त्रणा
सबैलाई निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरुको पनि ब्यबस्था ।
आदरणीय नेपाली सँस्कृति प्रेमीज्यूहरू,
नमस्कार ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा आगामी मिति सन् २०१८ सेप्टेम्बर ९ आईतवारका दिन फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित
दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ मनाउन गईरहेको ब्यहोरा सबैलाई अबगतै छ। उक्त कार्यक्रममानाँच तथा गितमा भागलिन चाहने दिदी-बहिनीहरूले निम्न बमोजिम मापदण्डको पालना गरि निम्न लिखित
Monday, July 23, 2018
अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेल, गीतकारअम्बिका गुरुङ, रोहिणी शर्मालाई सम्मान
अमेरिकामा २०५ औँ भानु जयन्ती, गृष्मकालीन वनभोज, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
कार्यक्रमको मञ्च पछाडिको खेल मैदान भारी वर्षाले ताल बनिरहेको थियो । कुनै बेला इन्द्र खुसी हुनुहुन्छ पानी पर्छ कुन बेला रिसाउनुहुन्छ पानी बन्द हुन्छ तर पनि सहभागीको आउने र जाने क्रम रोकिएन । मौसमको प्रतिकुलता जे जस्तो भए पनि अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष एवम् अग्रज हास्य कलाकार शिवहरी पौडेलको प्रस्तुति सुन्दै हाँस्दै गर्दा सहभागीहरू खुसी भएर पानी पार्ने इन्द्र भन्दा अझै खुसी र दङ्ग देखिए । त्यसमाथि मिठा मिठा नेपाली खाना परिकार
Tuesday, June 19, 2018
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाद्वारा इजरायल शाखाको पुनर्गठनलाई अनुमोदन
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फ बाट अध्यक्ष राम प्रसाद खनालले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै भर्खरै पुनर्गठित इजरायल शाखालाई केन्द्रले केन्द्रको बिधान परिधि भित्र रही सन्चालन हुनेगरी अनुमोदन गरिएको बताउनुभएको छ । वहाँले कार्य समितिमा रही काम गरेका पुराना सबै पदाधिकारी, सदस्यहरु, सल्लाहकारहरु, सहयोगीहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नब गठित इजरायल शाखामा निर्वाचित अध्यक्ष पेमा लामा सहित सिँगो कमिटीलाई नै केन्द्रको तर्फ बाट बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।
Monday, May 14, 2018
Saturday, April 14, 2018
अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनाल शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त
Ram Prasad Khanal Appointed Ambassador for Peace by Universal Peace Federation (UPF), USA
रामप्रसाद खनाल शान्तिका लागि राजदूत नियुक्त, The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण
संसारका १२० भन्दा बढी देशमा कृयाशिल, संयुक्त राष्ट्रसघका महासचिब देखी बिभिन्न देशका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रिहरु, सबै खाले धर्मका धर्म गुरुहरु, कलाकार, पत्रकार, बैज्ञानिक देखी प्रसिद्ध मानिसहरु आबद्ध, शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमै कार्यरत संस्था Universal Peace Federation, USA ले अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाललाई शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त
Sunday, March 11, 2018
अन्तर्राष्ट्रिय कलाकार मँचको साइप्रस शाखाकी संस्थापक अध्यक्ष कोपिला दाहाल सुबेदीलाई पति शोक

- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मँच
केन्द्रिय समिती अमेरिका परिवार
Subscribe to:
Posts (Atom)