कार्यक्रमको पूर्ण सफलताका लागि अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समितिका तर्फबाट हार्दिक शुभकामना ब्यक्त
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले
पहिलो युरोप कलाकार भेला आयोजना गर्ने भएको छ। नेपालि कला र नेपाली
संस्कृतिलाई बिस्व सामु चिनाउने र युरोपमा रहेका नेपाली कलाकारहरुलाई एक
सुत्रमा बाध्न्ने प्रयासरत बेल्जियमको एन्ट वेर्पेन सहरमा आगामी १४
फेब्रुवरी २०१६ भेला आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय कलाकार मंच
युरोप
शाखाले जनाएको छ । कार्यक्रममा नेपालबाट आउने कलाकारका साथै
युरोपका देशहरु जर्मनी, बेल्जियम, हल्याण्ड, पोर्तुगल, स्पेन, ईटाली र
डेनमार्कमा लामो समय देखि कार्यक्रम गर्दै युरोपमा आफ्नो छबि बनाउन सफल
कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । कलाकारहरु र कला प्रेमी सबैलाई
अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखाले आई ए एफ युरो सांगीतिक भेला
२०१६
मा हार्दीक निमन्त्रणा गरेको बताउने अन्तर्राष्ट्रिय कलाकार मंच युरोप
महाशाखा नब गठित कार्य समिति अध्यक्ष दयाराम
पौड्यालका अनुसार यो कार्यक्रम यूरोपमा हरेक बर्ष आयोजना गरिने छ र नेपाली
कला सस्कृतिको उथान का लागि लागिपरेको हाम्रो सस्थाले बिभिन्न कार्यक्रम
हरु लिएर आउने छौ । कार्य समितिले आयोजना गर्न लागेको
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Saturday, January 30, 2016
Saturday, January 2, 2016
Subscribe to:
Posts (Atom)