Saturday, April 14, 2018

अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनाल शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त

Ram Prasad Khanal Appointed Ambassador for Peace by Universal Peace Federation (UPF), USA

रामप्रसाद खनाल शान्तिका लागि राजदूत नियुक्त,  The Washington Times का अध्यक्ष एबम Universal Peace Federation, USA का अध्यक्ष थोमस पि मेकडेभिटले गरे खनाललाई शान्तिका लागि राजदूतपदको प्रमाणपत्र हस्तान्तरण


संसारका १२० भन्दा बढी देशमा कृयाशिल, संयुक्त राष्ट्रसघका महासचिब देखी बिभिन्न देशका राष्ट्रपती, प्रधानमन्त्री, मन्त्रिहरु, सबै खाले धर्मका धर्म गुरुहरु, कलाकार, पत्रकार, बैज्ञानिक देखी प्रसिद्ध मानिसहरु आबद्ध, शान्तिका लागि अन्तर्राष्ट्रिय स्तरमै कार्यरत संस्था Universal Peace Federation, USA ले अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष एबम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाललाई शान्तिका लागि राजदूत (Ambassador for Peace) नियुक्त