अन्तर्राष्ट्रिय कलाकार मँच ( International Artists फोरुम ) का बिभिन्न शाखामा रहनुभएका मित्रहरु !
अन्तर्राष्ट्रिय कलाकार मँच ( International Artists Forum - www.iafamerica.com ) केन्द्रिय समिती,अमेरिकाको अन्तरगत रहने गरी देश स्तरिय गठन भएका सबै शाखाहरुलाई आजका मितिले बढीमा October 14, 2017 भित्र आफ्नो शाखा अन्तर्गत भए गरेका विवरण, बर्तमान कार्य समितिको नामावली with photos पठाउन र संपर्क गर्न अन्तिम पटक यो सूचना प्रकाशित गरिएकोछ । केन्द्र सँग संपर्कमा नआउने, विवरण नपठाउने, कुनै गतिबिधी नगर्ने शाखाहरुलाई केन्द्रले October 14 पछि कुनै पनि बेला भँग गर्ने, पुनर्गठन गर्ने, खारेज गर्ने सम्मको कदम चाल्ने निर्णय भएको कुरा यसै सूचना द्वारा सुचित गरिन्छ । यस अघि पनि अनुरोध गरिएको तर केही शाखाहरु संपर्कमा नआएकोले कठोर निर्णय गरिएको ब्यहोरा अनुरोध छ । धन्यवाद ।
- अन्तर्राष्ट्रिय कलाकार मँच
www.iafamerica.com