Saturday, July 3, 2021

अमेरिकाको स्वतन्त्रता दिवसको हार्दिक मङ्गलमय शुभकामना !


हाल हामी बसिरहेको र कर्म गरिरहेको देश, निकै उदार र चौडा छाती भएको देश, हामी र हामी जस्तै संसार भरबाट आएका आप्रवासीहरूले बनेको देश, बनाएको देश, संसारको नम्बर वान भनिने देश अमेरिकाको स्वतन्त्रता दिवस । सबै अमेरिकाबासीहरुलाई, यसका शुभचिन्तकहरूलाई स्वतन्त्रता दिवसको हार्दिक मङ्गलमय शुभकामना । 

- रामप्रसाद खनाल - अध्यक्ष एवम् 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार

Monday, February 22, 2021

अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष खनालसँग AP1 TV ले लिएको एउटा बिशेष अन्तर्वार्ता

 अध्यक्ष खनालसँगका केही अन्य अन्तर्वार्ताहरु पनि ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले निर्माण गरेको एउटा स्वागत गीत यस्तो छ !

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले लोक सँस्कृतिको जगेर्नाका लागि निर्माण गरेका केही मौलिक गीतहरु पनि तपाईंहरुका लागि यहाँ प्रस्तुत छन