Friday, July 28, 2017

कलाकार मँच अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सान, र नेपाली राजदुताबास अमेरिकाको संयुक्त आयोजनामा वाशिङटन डिसीमा तीज महोत्सब हुने

अमेरिकामा यसपालिको तीज महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ । अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, नर्सहरुको संस्था सान, र नेपाली राजादुताबास अमेरिकाको संयुक्त आयोजनामा  हुने यस बर्षको तीज महोत्सब बिशेष कार्यक्रममा सहभागी बन्न इच्छुक स्वतन्त्र संघ संस्था ( नाम मात्रका होइन काम गर्ने, राजनीति भन्दा अलग ), त्यसैगरि प्रायोजन गर्न चाहने प्रायोजकहरुलाई संपर्क राख्न आग्रह गरिन्छ । कार्यक्रम अगस्त २० तारिख आईतवार दुर्गा

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समितिद्वारा अध्यक्ष सीता घिसिङ, महासचिब कुमार लिम्बु सहितको नयाँ निर्बाचित इजरायल शाखालाई अनुमोदन र बधाई !

अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समितिले June 16, 2017  मा इजरायलमा सम्पन्न साधारण सभाबाट निर्बाचित  इजरायल शाखाको नयाँ कार्य समितिलाई मँचको केन्द्रको बिधानको परिधि भित्र रही कार्य गर्ने गरी