नब गठित यूनाईटेड नेप्लिज आर्टिस्ट एसोसियसन,
अमेरिका ( UNAA -युना) ले आउने नोभेम्बर १७ तारीखको दिन न्यूयॉर्कमा भव्य
कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यूयोर्कको कुईन्स स्थित कुईन्स
प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा कलाकारहरुको जम्बो टोलीले बिभिन्न
मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्ने भएकाछन ।अमेरिकामा रहेका
नेपाली कलाकारहरुको सहयोगार्थ आयोजना गरिन लागेको उक्त कार्यक्रमलाई न्यूयोर्कमा ऐतिहासिक कार्यक्रमको रुपमा हेरिदै आएको छ ।"कार्यक्रममा गीत / संगीत र नृत्य