Saturday, June 6, 2020

हार्दिक बधाई दयाराम दाहालजी !

चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएकोमा एउटा अत्यन्त प्रतिभाशाली कलाकार, चलचित्र निर्देशक मित्र दयाराम दाहालजीलाई हार्दिक बधाई र सफल कार्यकालको लागि हार्दिक शुभकामना ।
नेपाल सरकारको यो निर्णय स्वागत योग्य छ । Right Man in the right place छ । चलचित्र दुनियाँमा चिनिएका, मानिएका र काबिल दयाराम दाहाललाई नियुक्त गर्न भूमिका निभाउने पर्दा पछाडिका मित्रहरुलाई पनि हार्दिक धन्यवाद । हार्दिक धन्यवाद सरकार । बरु चलचित्र बिकास बोर्डलाई अलिकती स्वायत्त बनाउने कि । त्यसो भयो भने बोर्डले नेपाली चलचित्र र कलाकारहरुका लागि धेरै कुरा गर्न सक्छ । फेरि पनि मित्र दयाराम दाहालजी लाई हार्दिक बधाई र सफल कार्यकालको लागि हार्दिक शुभकामना ।
- रामप्रसाद खनाल - अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
www.IAFAmerica.com