Monday, December 24, 2012

अन्तराष्ट्रिय कलाकार मन्च, ईजरायल शाखाको भेलाले नयाँ कार्य समितिको चयन

संसार भर आफ्नो सन्जाल फैलाउँदै कला र संस्कृतिका लागि कार्यरत, २९ देश हरुमा शाखा बिस्तार गरिसकेको विश्वकै पहिलो अन्तराष्ट्रिय कलाकार मँच, International Artists Forum (www.IAFAmerica.com) को ईजरायल शाखा  सदस्यहरुको भेलाले नयाँ कार्य समितिको चयन् गरेको छ । ओम प्रसाइको अध्यक्षतामा
गठित सस्थाको कार्य समिति यस प्रकार छ :
 अध्यक्ष - ओम प्रसाइ,
 उपाध्यक्ष - शाबी पाठक ,
 उपाध्यक्ष- धर्म भण्डारी,
 महा सचिब - निरज प्याकुरेल,
 सचिब - सविना खड्का ,
 कोषाध्यक्ष - सुनिता पाख्रिन,

सदस्यहरु -
१- असफल थापा,
२- रियाज सिवाकोटी,
३- उर्मिला लामा,
४- रामचन्द्र योन्जन,
५- मिना बन्तवा,
६- प्रज्ञा पाख्रिन
७- कल्पना तामांग,
८- पेमा लामा,
९- माया तमाङ,
१०- हेमा लामा  ,
११- सम्झना गिरी
 सस्थाको हितलाई ध्यानमा राख्दै बिशेष मार्ग निर्देशन गर्नका लागि सल्लाहकार समितीको पनि चयन् गरिएको छ । सल्लाहकार समितीका सदस्यहरु यसप्रकार छन ।
बारीष्ट सल्लाहकार -
बिजय बिष्ट
कबिता शर्मा,
खगेन्द्र सुबेदी
कृष्ण रायमाझी
दीपेन्द्र थापा
यसै गरी अन्तरराष्ट्रिय कलाकार मन्च ईजरायलको मानार्थ सदस्यहरु यस
प्रकार छन ।
१- नेहा गुरुङ
२- सुर्य सिम्खडा
 साधारण सदस्यहरु
१- हजुरी शाहा केडेल,
२- हेमा सिटौला,
३ -राज्यवती त्रिपाठी,
४- भिम गिरि,
५ - श्रीराम अधिकारी,
६ -.चन्द्रा केसी,
७- यासिन राई,
८ - निरु लामा,
९ - हेम उप्रेती,
१० - कमल पोख्रेल,
११ - पन्च शेर्पा
१२ - रश्मि के सी
१३- सरु राई
१४- मिन्ग्दोमा शर्पा
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी यस कलाकार मंचको लक्ष्य तथा उद्देश्य लाई पुरा गर्ने बचन बद्धता जाहेर गरेको छ । मँच को केन्द्रिय समितिका तर्फबाट केन्द्रिय सचिब एबम प्रबक्ता प्रकाश नेपालले एक प्रेस रिलिज प्रकाशन गर्दै मँच को पुनर्गठित इजरायल शाखालाई केन्द्रले अनुमोदन गरेको बताउनुभएको छ । वहाँले इजरायल शाखाले मन्चको बिधान, निती नियमा भित्र रही कला र संस्कृतिका लागि उदाहरणइय कार्य गर्ने आशा राखेको बताउँदै केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले नयाँ कार्य समितिका सबैलाई हार्दिक बधाई र पुरानो कार्यसमितिलाई राम्रा कार्यका लागि धन्यवाद दिएको बताउनुभयो । प्रबक्ता नेपालले मँचले सबै देश का कलाकार हरुलाई समेटेर जाने र नेपाली कलाकार मात्रको संगठन नभै संसार भर का कलाकार को संगठन भएको र त्यसै अनुरुप कार्य भैरहेको पनि स्पस्ट पार्नुभएको छ ।

अन्तराष्ट्रिय कलाकार मँच संसारका 29 देशमा बिस्तार, एक बर्ष भित्र 40 देशमा पुर्याईदै, संपर्कमा आउन कलाकारलाई आव्हान

   अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका 29 देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका 4० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका बारेमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ  "अन्तरास्ट्रिय कलाकार मँचले कलाकारहरुलाई समेट्दै  हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म 29 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार
मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ। अन्तरास्ट्रिय कलाकार मँचका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा www.iafamerica.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ । " अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )
यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशिओ कलाकार पनि समाबेश गर्न सकिने छ ।
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafamerica.com मा हेर्न...सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।    

अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।  
- रामप्रसाद खनाल, अध्यक्ष - 703-419-0924 (US)
- रमेश उप्रेती - महा सचिब - 443-824-2166
(US)
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141
(US)
ईमेल : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
website : www.iafamerica.com




 

No comments: