जर्मनीको
एतिहासिक शहर मुनिस्टरमा
राष्ट्रिय भावनाले ओतप्रोत नेपाली
कथानक चलचित्र दशगजा
निम्न समय, मिति
र स्थानमा प्रदर्शन
हुने भएको छ।
हालसालै मात्र अन्तराष्ट्रिय कलाकार
मंच जर्मनी शाखा
गठन भएको र
सो शाखाको नयाँ
कार्यसमितीले नेपालको एतिहासिक बिषयमा
बनेको चलचित्र ''दशगजा''
को प्रदर्शन गरि
जर्मनीमा रहेका नेपाली र
नेपालीका दोस्रो पुस्ताहरुलाई पनि
नेपाल सम्बन्धि यस
फिल्मको कथावस्तुको जानकारी हेतु
कार्यक्रमको आयोजना गर्न लागेको
यस अन्तराष्ट्रिय कलाकार मंच जर्मनी शाखा
का महासचिव बेल गुरुङ्ले बताउनु भएको छ। बिदेशमा
रहेर
पनि
Friday, June 29, 2012
Sunday, June 17, 2012
अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार
अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम मा जर्मनीमा पनि शाखा बिस्तार गरिएको छ। छुट भएका कलाकारहरुलाई यथाशिघ्र समेट्ने, निर्बिबाद ढंगले अगाडि बढ्ने गरी, कला र सँस्कृतिका लागि निस्वार्थ ढंगले मँचको केन्द्र अन्तरगत रहने गरी बिधान बमोजिम उक्त जर्मनी शाखालाई केन्द्रिय समितिले अनुमोदन गरेको छ। केन्द्रले कार्य समितिलाई मान्यता दिंदै शाखामा आबद्ध सबैलाई बधाई दिएको छ । शाखामा निम्नानुसार रहनुभएको छ :
Monday, June 4, 2012
Subscribe to:
Posts (Atom)
