अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको सबैभन्दा ठुलो राज्य टेक्सासका तीन ठुला शहर हरु डाल्लस, अस्टिन, हिउस्टनमा हुने भब्य कार्यक्रममा मँचका सल्लाहकार एबम लोकप्रिया नायक सरोज खनाल, चर्चित हाँस्य कलाकार मनोज गजुरेल
संजीप प्रधान ,सरिश्मा अमात्य, अन्जना गुरुङ, कनैया सिंह, श्याम गुरुङ, सुमन बुढा, शान्ती गुरुङ सहित अन्य कलाकारहरु को प्रस्तुती रहने छ। ब्रिस्तित विवरण तस्बिरमा हेर्न सक्नुहुन्छ । कार्यक्रमलाई सफल पार्न टेक्सास शाखाका अध्यक्ष हरी थापा, उपाध्यक्ष श्रीराम थापा सहित सम्पूर्ण शाखा परिवार र अन्य संस्थाहरु पनि लागि परेका छन । अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले एक प्रेस रिलिज मार्फत तीन वटै शहरमा सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल पारीदिन र सहयोग गर्दै नेपाली कला र सँस्कृतिको लागि योगदान दिन आग्रह गर्नुभएको छ । तीन वटै शहर मा हुने कार्यक्रम एतिहासिक रुपमा सम्पन्न हुने आशा राख्दै खनालले यि कार्यक्रम सम्पन्न गर्न खटिएका अन्तराष्ट्रिय कलाकार मँच टेक्सास शाखा परिवार र संलग्न सबैलाई मँचको केन्द्रका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Monday, June 4, 2012
अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना
अन्तराष्ट्रिय कलाकार मँचद्वारा अमेरिकाका तीन शहरमा भब्य साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको सबैभन्दा ठुलो राज्य टेक्सासका तीन ठुला शहर हरु डाल्लस, अस्टिन, हिउस्टनमा हुने भब्य कार्यक्रममा मँचका सल्लाहकार एबम लोकप्रिया नायक सरोज खनाल, चर्चित हाँस्य कलाकार मनोज गजुरेल
संजीप प्रधान ,सरिश्मा अमात्य, अन्जना गुरुङ, कनैया सिंह, श्याम गुरुङ, सुमन बुढा, शान्ती गुरुङ सहित अन्य कलाकारहरु को प्रस्तुती रहने छ। ब्रिस्तित विवरण तस्बिरमा हेर्न सक्नुहुन्छ । कार्यक्रमलाई सफल पार्न टेक्सास शाखाका अध्यक्ष हरी थापा, उपाध्यक्ष श्रीराम थापा सहित सम्पूर्ण शाखा परिवार र अन्य संस्थाहरु पनि लागि परेका छन । अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले एक प्रेस रिलिज मार्फत तीन वटै शहरमा सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल पारीदिन र सहयोग गर्दै नेपाली कला र सँस्कृतिको लागि योगदान दिन आग्रह गर्नुभएको छ । तीन वटै शहर मा हुने कार्यक्रम एतिहासिक रुपमा सम्पन्न हुने आशा राख्दै खनालले यि कार्यक्रम सम्पन्न गर्न खटिएका अन्तराष्ट्रिय कलाकार मँच टेक्सास शाखा परिवार र संलग्न सबैलाई मँचको केन्द्रका तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment