अन्तरास्ट्रिय
कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस
रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका 29 देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका 4०
देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग
रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार
मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका
तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका बारेमा केही
जानकारीहरु पनि यसरी दिनुभएको छ "अन्तरास्ट्रिय कलाकार मँचले
कलाकारहरुलाई समेट्दै हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै
जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार
गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ
। हाल सम्म 29 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा
हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा
गठनका लागि
Sunday, December 30, 2012
Monday, December 24, 2012
Subscribe to:
Posts (Atom)

