Saturday, November 22, 2014

अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा पुनर्गठन, पुनर्गठित कार्य समितिलाई २ बर्षका लागि केन्द्रले गर्‍यो अनुमोदन

मिति १४ /११ /२०१४ को दिन अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा को बैठक अध्यक्ष गायिका सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त बैठकमा उपस्थित कलाकारहरुको भेलाले गायिका सुनिता पाख्रिन अध्यक्षतमा विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी 2७ जना सदस्यहरुको नयाँ कार्य समितिको चयन (पुनर्गठन ) गरेको छ साथै दुइ सदस्यीय सल्लाहकारहरुको पनि चयन गरेको छ | सम्पूर्ण नव गठित पदाधिकारीहरुले (कलाकारहरुले) मंचको लक्ष्य तथा

उद्देश्य लाई पूर्ण गर्ने बचन बद्धता जाहेर गर्नु भएको छ | सम्पूर्ण कलाकारहरुको सर्ब सहमतिमा,  शान्त वातावरणमा नयाँ कार्यसमितिको चयन भएको छ |
जस अनुसार चयन हुनुभएको पदाधिकारीहरु यसप्रकार छन्

अध्यक्ष : सुनिता पाख्रिन
सह अध्यक्ष : धर्म भण्डारी
प्रथम उपाध्यक्ष :माला खनाल
उपाध्यक्ष : उर्मिला पाख्रिन लामा
उपाध्यक्ष् : रस्मी केसी
महासचिब : पेमा लामा
सचिब : रेशम क्षेत्री
कोषाध्यक्ष: अम्बिका सुबेदी
सह-कोषाध्यक्ष : दाना श्रेष्ठ
सदस्यहरु
असफल थापा
शान्ति पाख्रिन
आर के शर्मा
सरु राइ
आयुसा ओली
युनिका गुरुङ
रोजिन राइ
हेमा लामा
तारा सिवकोटि
यमुना(मुना )ढकाल
छोङ्बा शेर्पा
सल्लाहकारहरु :
साबी पाठक
कृष्ण रायमाझी
शाखाको बैठकले आन्तरिक प्रायोजनका लागि 
संचार बिभाग प्रमुख : अनिल सिङ राजपुत्
गायन बिभाग प्रमुख : रियाज सिवकोटि
प गायन बिभाग प्रमुख : सिता घिसिङ
नाटक बिभाग प्रमुख :धर्म भण्डारी
रचना बिभाग प्रमुख : ईशा लवाती  लाई तोकेको छ । 
अन्तरराष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समिती अमेरिका तर्फ बाट पुनर्गठित कार्य समितिलाई २ बर्षका लागि अनुमोदन गर्दै मँचको केन्द्रिय प्रतिनिधिका रुपमा साबी पाठक लाई इजरायल शाखा हेर्ने गरी तोकिएको छ ।   

No comments: