Tuesday, June 9, 2015

अन्तरास्ट्रिय कलाकार मँच केन्द्रका तर्फबाट अमेरिकाबाट पठाइएको राहत र त्यसमा मँचको नेपाल शाखाबाट समेत थप गरी काभ्रे जिल्लाको ढाड गाऊमा भुकम्प पिडीतहरूलाई राहत बितरण


 अन्तरास्ट्रिय कलाकार मँच केन्द्रका तर्फबाट अमेरिकाबाट पठाइएको राहत र त्यसमा मँचको नेपाल शाखाबाट समेत थप गरी काभ्रे जिल्लाको ढाड गाऊमा भुकम्प पिडीतहरूलाई राहत बितरण गर्दै अन्तरास्ट्रिय कलाकार मँच  नेपाल शाखाका अध्यक्ष शिबहरि पौड्याल, बरिस्ठ उपाध्यक्ष किरण केसि, उपाध्यक्ष मनोज आचार्य, सदस्य सुरेन्द्र केसि र सदस्य सौगात कंडेल र साथीहरु । २०७२।२।२४








 
अन्तरास्ट्रिय कलाकार मँच  नेपाल शाखाका कलाकारहरू सेन्ट जेवियर कलेज जावलाखेलमा वच्चाहरूलाई भुकम्प बिर्साउन मनोरन्जन गराउने प्रयास गर्दै , २०७२।२।२५



 
 



धरहरा भत्केको ४५ औं दिनको सम्झनामा कार्यक्रम र दीप प्रज्वलन
अन्तरास्ट्रिय कलाकार मँच  नेपाल शाखाका
अध्यक्ष शिबहरि पौड्याल









No comments: