धारा १:
यस संस्थाको नाम अन्तर्राष्ट्रिय कलाकार मंच, अंग्रेजीमा International Artists Forum रहने छ ।
धारा २ :
विधान भन्नाले अन्तर्राष्ट्रिय कलाकार मंचको विधान बुझिने छ ।
धारा ३ :
यो विधान तुरुन्त लागू हुने छ ।
धारा ४ :
परिभाषा :
-
अन्तर्राष्ट्रिय कलाकार मंचको परिभाषा यस प्रकार हुने छ : कुनै पनि
राजनितिक विचारबाट प्रेरित नभई विशुद्ध कलाकारहरुको लागि, कलाकारहरुको
संगठन हुने छ मञ्च । यसमा कलाकारिताको कुनै पनि विधा अर्न्तर्गत पर्ने
नेपाल वा जुनसुकै देशका इच्छुक कलाकारहरु समावेश हुन सक्ने छन् । - यो नाफा
नकमाउने /समामाजिक/स्वयंसेवी संस्था हुने छ । कलाकारहरुको हक हित,
आपतविपतमा सहयोग, कलाकारको पीरमर्कामा बोल्ने, कला संस्कृतिकालागि काम
गर्ने संस्था हुने छ मञ्च ।
- यस मञ्चमा चलचित्र, गीत संगीतका कुनै
पनि विधा, नाट्य, हाँस्यव्यग्य, नृत्य वाध्यवादन वा कलाकारिताको कुनै पनि
विधा अर्न्तर्गत पर्ने कलाकारहरु समावेश हुन सक्ने छन् ।
- पुनर्व्याख्या :
मन्चको केन्द्रिय कार्य समिती प्रती
महाशाखा, शाखा,
च्याप्टर, उपशाखा ( यस पछी शाखाहरु भनिने छ ) उत्तरदायी र जबाफदेही हुनै
पर्ने छ, यसका अलावा उपशाखाहरु शाखाहरु प्रती पनि जबाफदेही हुनेछन। मँचले
आबश्यक ठानेमा दुई भन्दा बढी देश वा महादेश समेट्नेगरि महाशाखाहरु गठन हुन
सक्ने छन । तर यि महा शाखा हरु पनि केन्द्र कै अधिनमा, निर्देशनमा चल्ने छन
। केन्द्रको निती नियम बिधान नमाने महाशाखा शाखा, च्याप्टर, उपशाखाहरुलाई
केन्द्रले आबश्यक कारबाही वा हदै सम्मको कारबाही स्वरुप खारेज सम्म गर्न
सक्ने छ । हरेक देशमा शाखा एउटा मात्र हुने छ भने देशका बिभिन्न
शहरहरुमा, राज्यहरुमा ऊपशाखा खोल्न सकिने छ । महाशाखा, शाखा केन्द्रको
अनुमती लिएर मात्र र उपशाखा केन्द्रको अनुमती लिएर वा शाखाको अनुमती लिएर
खोल्न सकिने छ, उदाहरण का लागि नेपालमा नेपाल शाखा छ तर नेपाल शाखा समग्र
नेपालको समिती हुने भएकोले बुटवल, नेपालगन्ज, बिराटनगर्, नारायणगढ लगायत
का ठाउँ अन्य मा नेपाल शाखा अन्तर्गत नै उपशाखा हरु आबश्यकता अनुसार खोल्न
सकिने छ ।
यो अन्तराष्ट्रिय कलाकार मन्च संसार भरिका कलाकारहरु को
संगठन हुनेछ तर शुरु चरणमा नेपाली कलाकारहरु को पहल, सक्रियता र
नेत्रित्वमा यो स्थापना भएकाले यसमा नेपाली कलाकार बढीहुनु स्वाभाबिक
भएतापनि यसको अर्थ नेपाली कलाकार मात्र भन्ने हुने छैन । संसार को जुनसुकै
देशको जुन सुकै बिधा को कलाकार पनि आबद्ध हुन सक्ने छन।
धारा ५ :
काम, कर्तव्य :
यस
मञ्चको माथि परिभाषामा भनिए बमोजिम र कलाकारहरुको मित्रता बढाउने,
कलाकारहरुबीच समन्वय गर्ने, संर्म्पर्क गर्ने, कलाकारहरुको हकहितका लागि
निस्वार्थ, स्वतन्त्र ढंगले काम गर्ने, आपतविपतमा सहयोगका लागि वातावरण
तयार गर्ने, कला र सँस्क्रिती को लागि काम गर्ने कलाकारहरुको विषयमा
आवस्यक परेको बेला बोल्ने एउटा माध्यम हुने छ मञ्च । यसले कलाकारहरुका लागि
उपयुक्त हुने काम गर्ने छ र यसको कर्तव्य पनि त्यसै अनुसार हुने छ ।
-
केन्द्रको अनुमती लिएर मात्र शाखा, महाशाखा, च्याप्टर, उप शाखाहरुले पूर्ण
निर्वाचन गर्न वा नेत्रित्व पुरै परिवर्तन गर्न सक्नेछन । यदी बिचमा कुनै
शाखा, महाशाखा, उपशाखाले साधारण सभा वा भेला राखी पुनर्गठन गर्न चाहेमा
बहालवाला अध्यक्षकै नेत्रित्वमा, पूर्ण निर्वाचन केन्द्रले आह्वान गरेपछी
हुने गरी, कार्य समितिमा थप घट वा पुनर्गठन गर्न सक्ने छन तर यसका लागि पनि
केन्द्रको अनुमती लिनु पर्ने छ । यदी शाखा, महाशाखा, उपशाखाको अध्यक्षले
मँचको निती नियम बिधान बिपरित कार्य गरी उसलाई हटाउनै पर्ने नहटाए मँच लाई
ठुलो घाटा पर्ने बिशेष परिस्थितीमा भने कार्य समितिको दुई तिहाइले निर्णय
गरी अध्यक्ष पनि परिवर्तन गर्न सक्ने छन । तर यसको लागि पनि केन्द्रको
परामर्श र अनुमती बान्छनिय हुने छ ।
धारा ६ :
मञ्चको गठन
-
मञ्चको गठन कलाकारहरुबीच आपसी सल्लाह, समन्वय, छलफल वैठक वा भेलाबाट गरिने
छ । जसमा एक अध्यक्ष, बढीमा ५ उपाध्यक्ष , महा-सचिव एक, सचिव एक, सह
सचिब एक र कोषाध्यक्ष एक रहने छन् । आवस्यकता अनुसार सँरक्ष्यक,
सल्लाहकार र सम्मानित सदस्यहरु, मानार्थ सदस्यहरु रहन सक्ने छन् ।
केन्द्रिय समिति वा महाशाखा, शाखा, उप शाखा वा च्याप्टर कम्तिमा सात देखि
बढीमा आवस्यकता अनुसारको संख्यामा पदाधिकारी एवं सदस्यहरु रहने गरि गठन
हुने छ ।
- अमेरिकामा यसको केन्द्रिय समिति, केन्द्रिय कार्यालय
रहने भएता पनि यसका सल्लाहकार, सदस्य वा पदाधिकारी अन्य देशबाट समेत रहन
सक्ने छन् ।
- केन्द्रिय समितिका अलावा हरेक देशमा अन्तर्राष्ट्रिय
कलाकार मञ्चका शाखाहरु रहने छन् । (जस्तैः नेपालमा खोलिने शाखालाई
अन्तर्राष्ट्रिय कलाकार मञ्च, "नेपाल शाखा" भनिने छ ।)
- शाखाहरु
केन्द्रिय समितिको परामर्शमा, वैठक नबसेका बेला अध्यक्षको परामर्शमा
विस्तार हुन सक्ने छन् । सजिलोको लागि केन्द्रिय समिति वा वैठक नबसेका बखत
केन्द्रिय अध्यक्ष, उपाध्यक्ष र महा-सचिव, सचिवले कुनै एक कलाकारलाई संयोजक
तोकी भेला/वैठक डाक्न र शाखा खोल्न निर्देशन दिन सक्ने छन् । महा शाखा वा
शाखाका अध्यक्ष को राजिनामा केन्द्रले अनुमोदन गर्नुपर्ने छ भने अन्य पदमा
रहेका पदाधिकारी वा सदस्यको राजिनामा अध्यक्ष वा कार्यसमितिले सरसल्लाहबाट
स्विक्रित गर्न सक्ने छन ।
- शाखाहरुमा अध्यक्ष, महिला र पुरुष
गरी 3 उपाध्यक्ष,, महा-सचिव एक, सचिव एक, कोषाध्यक्ष एक, सदस्य, संरक्षाक र
सल्लाहकारहरु आवस्यकता अनुसार रहने छन् ।
- केन्द्रिय कार्य
समितिको निर्वाचन हरेक चार बर्षमा एक पटक र शाखा, उपशाखा वा च्याप्टर को
निर्वाचन हरेक दुई बर्षमा एक पटक हुने छ। भेलाद्धारा निर्वाचन हुनेछ ।
-
मँचका कुनै पनि महा शाखा, शाखा, उपशाखा, च्याप्टरहरुले आफ्नो लेटर हेड,
परिचय पत्र, सदस्यता पत्र, वेब साइट आफै निर्माण गर्न स्वतन्त्र हुने छन तर
केन्द्रको बिधान लाई पुरै पालना गर्नुपर्ने छ र सबैले माथि उल्लेखित
कुराहरुमा अनिबार्य रुपमा जनमानस मा भ्रम नपर्ने गरी 'अन्तरराष्ट्रिय
कलाकार मँच-र त्यस पछी महा शाखा, शाखा, उपशाखा, च्याप्टर जे हो त्यो
स्पस्ट खुलाई लेख्नु पर्ने छ । जसबाट कसैमा दुई बिधा पैदा हुन पाउने छैन ।
धारा ७ :
सदस्यता ः
·
अन्तर्रर्ााट्रय कलाकार मञ्चको साधारण सदस्य हुन कुनै पनि
कलाकारिता विधा अर्न्तर्गतगत कम्तिमा 2 वर्ष काम गरेको कलाकार हुनुपर्ने छ ।
सदस्यता दर्ुइ/दर्ुइ वर्षा नविकरण गर्नुपर्ने छ ।
· सदस्यता शुल्क केन्द्रिय समितिले तोके बमोजिम हुनेछ ।
धारा ८ :
-
माथि जेसुकै लेखिएको भएतापनि कलाकार प्रयाप्त नभएका देशमा कलाकारहरुको
लागि काम गर्ने, योगदान दिने, आर्थिक सहायता प्रदान गर्ने वा मञ्चले आवश्यक
ठानेको व्यक्ति मञ्चको मानार्थ सदस्य, सल्लाहकार वा सम्रक्षक हुन सक्ने छ,
तर कलाकार भए सम्म कलाकारलाई समेट्नुपर्ने छ । केन्द्र र शाखाहरुमा एक
मिडिया को-अर्डिनेटर वा प्रेस सल्लाहहकार समितिले नियुक्त गर्न सक्ने छ,
वैठक बसेका बेला वैठकले र नबसेका बेला अध्यक्षले यस्तो सल्लाहकार नियुक्त
गर्न सक्ने छन् ।
- मँचको केन्द्रिय समितिको बिधान नै सबै
शाखा, महाशाखा, च्याप्टर, उपशाखाको मुल बिधान हुने भएकोले मँचको केन्द्रिय
समितिको बिधान सबैले अनिबार्य रुपले पालना गर्नुपर्ने छ । यदी कसैले यो
बिधान पालना नगरेको खण्डमा मँचको केन्द्रले बिधान पालना नगर्ने, केन्द्रको
निती निर्देशन नमान्ने शाखा, महाशाखा, च्याप्टर, उपशाखालाई तत्काल
आवश्यकता अनुसार निर्देश गर्न वा बर्खास्त गर्न वा निलम्बन गर्न सक्ने छ र
केन्द्रले भेला वा साधारण सभा वा बैठक बाट अर्को ब्यबस्था नहुन्जेल कुनै
ब्यक्ती को नेत्रित्वमा नयाँ तदर्थ समिती गठन का लागि निर्देश गर्न सक्ने छ
।
धारा ९ :
काम, कर्तव्य र अधिकार
कलाकारहरुको
दर्ुइ वर्षा एक पटक गरिने साधारण सभा/भेला र्सवाधिकार सम्पन्न हुने छ,
यसले विधान संशोधन, निर्वाचन वा आवश्यक सवै कार्यको तय गर्न सक्ने छ । भेला
सम्भव नभए कार्य समितिले गर्ने निर्ण्र्ााअन्तिम हुने छ । कार्यकाल दर्ुइ
वर्षो भएता पनि भेला संभव नभए कार्य समितिले बढीमा दर्ुइ वर्षथप गर्न सक्ने
छ ।
अध्यक्ष : अध्यक्ष संस्थाको प्रमुख हुनेछ, वैठकको अध्यक्षता
गर्ने, नीति/निर्णय लिने, संस्थाको नेतृत्य गर्ने लगायतका आवश्यक कार्य
अध्यक्षले गर्ने छ ।
उपाध्यक्ष : अध्यक्षको अनुपस्थितिमा अध्यक्षले
गर्ने सवै कार्य उपाध्यक्षले गर्ने छ । अध्यक्ष बाहिर भएका बेला अध्यक्षले
एक उपाध्यक्ष लाई फर्की नआउँदा सम्मका लागि कार्यबाहक तोक्न सक्ने छ र
फर्किए पछी कार्यबाहक सोतह हत्ने छ ।
महा-सचिव : अध्यक्ष, उपाध्यक्ष
को निर्देशानुसार काम गर्ने, वैठक डाक्ने, कार्यक्रम संचालन वा आवश्यक परे
अध्यक्ष को निर्देशनमा, सहमतिमा कार्यकारी अधिकार समेत लिई महासचिवले काम
गर्ने छ ।
सचिव : महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने कार्य सचिवले गर्ने छ ।
सह सचिब : सचिवको अनुपस्थितिमा महासचिवले गर्ने कार्य सचिवले गर्ने छ ।
कोषाध्यक्ष : मञ्चको आर्थिक दायित्व सम्बन्धि कार्य अध्यक्ष, महासचिवको परामर्शमा कोषाध्यक्षले गर्ने छ ।
सदस्य
: कार्य समितिको वैठकमा उपस्थित हुने, मञ्चको हरेक कार्यमा अग्रसर हुन,
सदस्यलाई सम्मानित सदस्य भनिने छ । आवश्यक सवै काम गर्ने सदस्यको कर्तव्य
हुने छ ।
सल्लाहकार : मञ्चको सल्लाहकारको कार्य मञ्चलाई सल्लाह/सुझाव दिनु, मञ्चका कार्यमा सघाउनु हुने छ ।
कार्य समितिकिो वैठक नबसेका बेला अध्यक्षको निर्ण्र्ााअन्तिम हुने छ ।
-
कार्य समिती को बैठक समझदारिमा, उपस्थित भएर वा फोन कल बाट वा ईमेल वा
स्काइप वा अन्य कुनै माधयम बाट गरिने छ । अध्यक्ष ले मात्र बैठक बोलाउन
सक्ने छ।
- मँचको केन्द्रको बिधान पालना नगर्ने,
संस्थालाई हानी पुर्याउने गरी कुनै अनैतीक वा कुनै प्रकारको काम गर्ने महा
शाखा ,शाखा, उपशाखा, च्याप्टर वा त्यहा रहेका अध्यक्ष, पदाधिकारी वा सदस्य
वा सल्लाहकार वा सम्रक्षक जो कोहिलाई पनि केन्द्रले कुनै पनि बेला सचेत
गराउन, निलम्बन गर्न वा आवश्यकता अनुसारको कार्वाही वा बर्खास्तगी सम्म
गर्न सक्ने छ । महा शाखा ,शाखा, उपशाखा, च्याप्टर भित्रको हकमा उक्त जुन हो
त्यो शाखा अध्यक्षले आफ्नो मतहतका पदाधिकारी वा सदस्य वा सल्लाहकार वा
सम्रक्षक जो कोहिलाई पनि कुनै पनि बेला सचेत गराउन, निलम्बन गर्न वा
आवश्यकता अनुसारको कार्वाही वा बर्खास्तगी सम्म गर्न सक्ने छ । तल कुनै
बिबाद आएमा केन्द्रले गर्ने निर्णय अन्तिम हुने छ । केन्द्र भन्नाले
केन्द्रिय समिती भन्ने बुझिने छ तर केन्द्रिय समितिको बैठक नबसेका बेला
केन्द्रिय अध्यक्ष वा संस्थापक अध्यक्ष भन्ने बुझिने छ ।
धारा १० :
आर्थिक :
-
मञ्चको लागि आवश्यक आर्थिक व्यय भार सहयोग, कार्यक्रम आयोजनाबाट उठेको रकम
वा कार्य समितिले स्वीकार गर्ने कुनै पनि आयश्रोतको रकमबाट चलाईने छ ।
-
मंचका शाखाहरुले आफ्ना कार्यक्रम तथा गतिबिधिबाट आर्जन गरेको रकम बाट
केन्द्रिय समितिलाई २५ % दिनेछन र उक्त २५ प्रतिशत रकम पूर्णतया
कलाकारहरुको दुर्घटनामा उपचार सहयोग, मृत्यु भएमा पारीबारिक सहयोग, आपत
बिपद आइ पर्दा सहयोग गर्ने प्रयोजनमा केन्द्रिय समितिको निर्णय अनुसार खर्च
गरिने छ । केन्द्रले यो शुल्क आबश्यक ठानेमा मिनाहा गर्न सक्ने छ ।
आर्थिक अनुशासन केन्द्र देखी शाखा सम्म सबैले कदाइका साथ पालन गर्ने छन ।
केन्द्रिय समिती वा शाखा मा रहेका कुनै पनि पदाधिकारी वा सदस्यले एक पैसा
पनि पारिश्रमिक लिने छैनन र पूर्ण रुपमा स्वयम सेवा गर्ने छन । हरेक आय
ब्ययको लेखा परिक्ष्यण गरिनेछ । कोसाध्यक्ष्य, सचिब, महासचिब र
अध्यक्ष्यद्वारा कोस संचालन हुने छ ।
धारा ११ :
कार्यालय
मञ्चको
केन्द्रिय कार्यालय, अमेरिकामा कार्य समितिले तोके बमोजिम र शाखा कार्यालय
शाखाहरुले तोके बमोजिम हुने छ । शाखा कार्यालय स्थापना केन्द्रिय
कार्यालयको संयोजन/संर्म्पर्कमा हुने छ ।
धारा १२ :
मञ्च
ठूलो हुने भएकोले र सधै वैठक वस्न संभव नहुँदा मञ्चको कार्यमा बाधा नपरोस
भन्नाका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिब कोषाध्यक्ष र कार्यसमितिले
तोकेका अन्य सदस्य गरि एक सचिवालय समिति निर्माण गर्ने र साधारण सभा वा
केन्द्रिय कार्य समितिको वैठक नबसेका बेला उक्त सचिवालय समतिकिो
निर्ण्र्ााअन्तिम हुने छ ।
धारा १३ :
विधानमा
उल्लेख नभएका कुनै पनि छुट कुराहरु साधारण सभा नबसेका बेला कार्य समितिले
निर्ण्र्ाागरे बमोजिम हुने छ । केन्द्रिय कार्य समितिको बैठक नबसेका बेला
केन्द्रिय अध्यक्षको निर्णय बमोजिम हुने छ जसलाई पछी केन्द्रिय समितिको
बैठक बसेका बेला अध्यक्ष ले पास गराउनु पर्ने छ ।
धारा १४ :
कार्य
समितिका अध्यक्षलाई साधारण सभा नबसेका बेला वा कार्य समिती बैठक नबसेका
बेला मँच लाई आबस्यक परे बढीमा कुल संख्याको २५ प्रतिसत पदाधिकारी, सदस्य र
आबस्यक परे केन्द्र सँग समन्वय गर्न केन्द्रिय प्रतिनिधि समेत मनोनयन
गर्ने अधिकार हुनेछ जुन पछी बैठक वा सभाले पास गर्नु पर्ने छ।
धारा १५ :
बिशेष ब्यबस्था
केन्द्रिय
कार्य समितिको संस्थापक अध्यक्ष संस्था रहुन्जेल मानार्थ अध्यक्षका रुपमा
बरियताको क्रममा कार्यकाल सकिए पछी पनि दोस्रो हैसियतमा रहने छ र बहाल वाला
अध्यक्ष ले संस्था को हितमा कार्य गर्न नसके, वा कुनै गलत कार्य गरे वा
कार्य समितिका ५१ प्रतिसत सदस्यले अनुरोध गरेमा संस्था बचाउन का लागि
कार्यकारी अधिकार लिन र संस्था को हितमा नयाँ ब्यबस्था गर्न सक्ने बिशेष
अधिकार हुनेछ किनकी संस्थापक अध्यक्ष्य मँच को जन्मदाता, कन्सेप्ट मेकर,
अभिभाबक रहेकाले संस्था प्रती सधैं उत्तरदायी हुनेछ । कुनै कार्य समितिका
बैठक वा साधारण सभा संस्थापक अध्यक्ष बिना सन्चालन हुने छैनन ।
संस्थाको प्रमुख अध्यक्ष हुनेछ र संस्थाका हरेक पदाधिकारी तथा
सदस्यहरु,शाखा, महाशाखा, च्याप्टर, उप शाखाहरु केन्द्रिय अध्यक्ष वा
संस्थापक अध्यक्ष प्रती जबाफदेही, उत्तरदायी हुने छन । संस्था मा अनुशासन
कायम राख्न यो ब्यबस्था गरिएको हो । मँच को केन्द्रिय कार्य समितिका हरेक
पदाधिकारी, सदस्यले संस्थाको प्रतिनिधित्व गरेर कुनै काम गर्दा अध्यक्ष वा
संस्थापक अध्यक्ष लाई अनिबार्य रुपमा जानकारी दिएर गरेको हुनुपर्ने छ
अन्यथा त्यो अबैध मानिनेछ ।
Bylaws
1. The name of the organization will be International Artists Forum (IAF).
2. Bylaws will imply the article of incorporation of IAF.
3. This bylaws will be effective immediately.
4.
Definition of IAF: Inspired by not any political ideas, but will only
be a forum for interested artist of any domain from Nepal and other
countries. It will be a non-profit community organization. It will work
for the rights of the artists, to promote arts and be of assistance to
needy artists.
In this forum artist from various domains like movies, songs, theatre, humor, dance and any other arts can join this forum.
Redefinition:
Forum's
local and regional chapters will be responsible and accountable towards
central working committee (CWC); forum may establish regional chapters
in two or more countries or the continent, and they'll also be
responsible and accountable to the central committee. All chapters will
have to abide by the forum's norms, its rules and regulation. The
forums' central committee may take action against and up to termination
of the chapters found in violation of the forums' norms, terms and
conditions. Each country will have one national chapter and other local
chapters can be opened in different cities or states within the country.
Local chapters can be opened with approval from its higher chapters
within a country. For example, if local chapters were to be established
in different cities like Biratnagar, Butwal, Nepalgunj or Narayanghat in
Nepal, approvals will be required from the national chapter in Nepal.
The
IAF will be the organization of artists from all over the world. Since
this organization was established by the artists from Nepal, during its
initial phase there may be more artists from Nepal, but this does not
mean membership will be limited to these groups of artists. The Artists
in any domain from any country can be a member of this country.
5. Roles and Responsibilities
As
stated above, the IAF will be a forum to promote and coordinate
friendship among the artists, establish contacts, to work selflessly and
independently for the interests of the artists, to create favorable
environment during crisis and to speak on behalf of the artists. The
forum will do those activities that will be appropriate for artists, and
its responsibilities will also be accordingly defined.
With
the approval from the CWC the national chapters, regional chapters and
local chapters may conduct the election or change the leadership. Should
any chapter(s) require reorganization to either add or remove members
in their working committee, it can call for the general convention but
has to be lead by the current chairman of the chapter(s). If the
chairman does any activities that are against the Forum's established
norms and rules or in a circumstances where the chairman's actions cause
damage to the Forum's reputation, two third majority of the chapters
working committee can vote against the removal of the chairman. This
will also require consultation and approval from the Forum's CWC.
6.
Forum's formation
Forum
will be established by the discussion, coordination and cooperation
among the artists in the area. When formed, the Forum will have one
Chairman, not more than 5 vice-chairman, one General Secretary, one
Secretary, one Assistant Secretary and one Treasurer. If required, Forum
can have Patrons, Advisors and honorariums & honorary members. All
chapters will be formed with at least seven committee members and can
have any numbers depending on the circumstances.
The
Forum's Central Working Committee (CWC) and its central office will be
in the United States of America (USA), but its advisors or members can
also be from other countries.
Besides
the Forum's CWC, other countries will have Forum's branches as
chapters; Forum's branch in Nepal will be identified as 'IAF Nepal
Chapter'.
With
consultation from CWC, the chapter's chairman can work on expansion of
the local chapters with or without the committees meeting. For
convenience, any members of CWC can identify an artists as coordinator
and advise to call for a general meeting and to establish a new chapter.
The resignations of the regional and national level chapter's Chairman
will be considered by the Forum's Central office, while the chairman
from the local chapters will considered by either the chairman or the
chapter's working committee.
Chapter's
will have one Chairman, three Vice Chairman comprising of men and
women, one General Secretary, one Secretary, one Treasurer, member,
patron and advisors depending on the local needs.
Election
will be held every four year at the Center, while the local chapter
will face the election in every two years during the general convention.
Forum's
chapters can independently own a website, design a letter pad and an ID
card, but will have to remain in compliance with the Forum's core
principle and values and have to identify each chapters as International
Artists Forum, followed by the chapter name to avoid any confusion.
7.
Membership
Individuals
who have worked in any domain of arts for at least two years can apply
for forum membership, which will be renewable in every two years. The
Forum's CWC will decide the membership fee.
8.
In
countries with not enough artists, those individuals assisting the
artists, contributing to the art, who provide financial assistance to
the forum or the chapters or who are considered as resource can be
forum's honorary member, advisor or patron. However, if artists were
available, they need to be included in the working committee. Each
chapter can appoint one media coordinator or press advisor, either
during a meeting with working committee or by the Chairman.
The
Forum's CWC's By-Laws will also be the bylaws of the chapters,
therefore, each chapters will have to abide by its rules. The CWC can
instruct, remove or suspend any chapters that are found to be not
abiding by the forum's norms and policies; the CWC can also form a new
interim committee until a new arrangement can be made.
9.
Roles, Responsibilities and authority
The
General Assembly will be held in every two years, and it will have full
authority to revise bylaws, to conduct election and to get other works
done. If the General Assembly is not doable, the working committee will
make decision(s), and they'll be final; the working committee may also
extend its term for another two years only.
Chairman:
The Chairman will be the chief of the forum, will preside over the
meetings, adopts plans and takes decision and leads the forum's chapter.
Vice
Chairman: The Vice Chairman will be the interim Chairman in absence of
the Chairman, and will perform all duties the Chairman would perform.
The Chairman will identify one Vice President to act as interim Chairman
during the period of his absence.
General
Secretary: The General Secretary will act on the instruction and advice
from the Chairman and the Vice Chairman and with consent, can also work
with executive authority.
Secretary: In the absence of the General Secretary, the Secretary will perform the role of the General Secretary.
Assistant Secretary: In the absence of the Secretary, the Assistant Secretary will perform the role of the Secretary.
Treasurer: The Treasurer will perform financial responsibilities with consultation from the Chairman and the General Secretary.
Member:
The Member(s) will be present in the general meetings, will lead and
assist in the activities of the Forum will be recognized as Honorable
Member.
Advisor: The Advisor will advise the Forum, and assist in the Forum's activities.
In absence of the CWC meeting, the Chairman's decision will be final.
Only
the Chairman can convene the working committee's meeting, and the
meeting can be scheduled at a convenient time either by phone or any
other convenient form of communications.
Any
Chapters and any member of its working committee found not abiding the
Forum's bylaws, or may be involved in activities that risks the
reputation of the Forum, the Center can anytime advise, suspend or take
action up to the termination of its membership or the chapter. The
Chairman can advise any regular member or the member of the Working
Committee or take action and can also terminate when required if found
in violation of the Forum's norms and risking its reputation. However,
in the event of contentious issues, the Center's decision will be the
final decision. The term Center implies the Central Working Committee
(CWC), and in the absence of CWC meeting, the Center will imply the
Forum's Central Chairman.
10: Finances
The
Forum's finances will be generated by generous support, revenue
generated from various programs, and any other sources approved by the
CWC, and this will help form operate.
Each
Chapters will generate their revenue from their own events and
programs; 25% of their revenue generated will be shared with the Center
and this portion will be utilized as emergency funds for artists when
needed in the event of medical expenses, support to family in the event
to untimely death, and in the event of difficulties in the discretion of
the CWC. The 25% revenue to the Center can be waived if CWC deems so.
The financial discipline will be strictly observed by the Center and all
the chapters. No members of the working committee in the Center and in
the Chapters will take any financial compensation; it will be a
volunteer service. All income and expenses will be audited. The
Treasurer, Secretary, General Secretary and the Chairman will operate
the Forum's fund.
11: Office
The
IAF's Central Office will be identified by the working committee and
the Chapters office will be identified by the Chapters working
committee. The Chapters offices will be established in coordination with
the CWC.
12.
The
scope of the Forum is big, and it may not be possible to hold the
General Assembly on regular basis. Therefore, for uninterrupted
functioning of the Forum's activities, a secretariat committee can be
formed with the Chairman, Vice Chairman, General Secretary, Secretary
and other members identified by the Working committee; in absence of the
General Assembly or the CWC, this Secretariat committee will execute
the final decision.
13.
The
working committee will execute actions on miscellaneous things outside
of the bylaws, and in absence of the general assembly. Later, the
Chairman of the CWC will propose and approve the same during the General
Assembly meeting.
14.
The
Chairman of the working committee, in absence of the General Assembly
or the working committee meetings, will have the authority to appoint
25% of the total representatives, members and a member to coordinate
with the Center which will later be ratified by the General Assembly.
15.
The
founding Chairman of the CWC will remain honorary Chairman as long as
the Forum exists, and will remain second in the hierarchy after the
incumbent chairman; if the incumbent fails to work in the interests of
the Forum or is found of any wrongdoing, or if 51% of the working
committee members pleads help to save the Forum, the honorary Chairman
may take over the executive authority of the incumbent Chairman and take
any action to save the organization. This is justified on the ground
that the founding Chairman is the founder, a concept maker and a
guardian and will always remain accountable to the Forum. No working
committee's meeting or general assembly will proceed without the
participation of the founding Chairman. The Chairman will be the chief
of the Forum, and all other organization's officials, the chapters will
be responsible to the Center's Chairman. The Forum has plans to enforce
discipline. All members of the CWC when representing the Forum will have
to report and seek consent to the Chairman or the founding Chairman or
else it will be construed as illegal.
No comments:
Post a Comment