अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको बिधान र परामर्श अनुसार मँचका दुई शाखाहरु जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न भएका छन । मँचको युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्यालले केन्द्रलाई दिनुभएको जानकारी अनुसार जर्मनीमा बेल गुरुङको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच जर्मनी शाखा को नयाँ कार्य समिती बनेको छ भने साइप्रसमा कोपिला दाहाल सुबेदीको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच साइप्रस शाखा कार्य समिती बनेको छ । युरोप महाशाखाको अनुरोध अनुसार अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रले दुबै शाखालाई अनुमोदन गर्दै मँचको केन्द्रको बिधान को अधिनमा रही कला, साहित्य, सँस्कृती लगायतका सम्बन्न्धित क्षेत्रमा क्रियाशिल भै काम गर्न निर्देश गर्दै दुबै कार्य समितिमा आउनुभएका कार्य समितिका अध्यक्ष सहित सबै पदाधिकारी, सदस्य, सँरक्षक, सल्लाहकार सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । शाखा बन्नु मात्र ठुलो कुरा होइन कुन शाखाले कती योगदान दिन सक्छन त्यो महत्वपूर्ण कुराहो भन्दै कला र सँस्कृतिका लागि आ आफ्नो ठाउँं बाट महत्वपूर्ण भूमिका निर्वहाँ गर्न म जर्मनी र साइप्रस दुबै शाखा का नब निर्बाचित मित्रहरुलाई आह्वान
गर्दछौ - अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले भन्नुभएको छ । दुबै शाखा गठनका सन्दर्भमा सहयोग गर्ने युरोप महाशाखा अध्यक्ष दयाराम पौडेल र सिँगो महाशाखा परिवारलाई केन्द्रले धन्यवाद पनि ब्यक्त गरेको छ ।
गर्दछौ - अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले भन्नुभएको छ । दुबै शाखा गठनका सन्दर्भमा सहयोग गर्ने युरोप महाशाखा अध्यक्ष दयाराम पौडेल र सिँगो महाशाखा परिवारलाई केन्द्रले धन्यवाद पनि ब्यक्त गरेको छ ।
जर्मनी : नब निर्बाचित पधाधिकारी हरुको नामावली :-
बिशेष सल्लाहकार : श्री खड्ग न्यौपाने / श्री नवराज रोश्यरा
संरक्षक : श्री लब थापा ( Muenster )
अध्यक्ष : श्री बेल गुरुङ (Bremen)
बरिष्ठ उपाध्यक्ष: श्री चन्द्र श्रेष्ठ (Frankfurt)
उपाध्यक्ष १ : श्री सुन्दर गुरुङ (Hamburg)
उपाध्यक्ष २ : श्री बिकाश ठकुरी (Duesse।dorf)
उपाध्यक्ष ३ : श्री मुक्ति न्यौपाने (Muenster)
महासचिव : श्री दिपक अधिकारी ( Bremerhaven)
सचिब : श्री रोशन श्रेष्ठ (Hamburg)
सहसचिव : श्री काजि राना (Hanover)
कोषाध्यक्ष: डा. सरोज चुडाल (Bremen)
सदस्यहरु :
श्री ईशवर श्रेष्ठ (Hanover )
सुश्री नानू लामा ( Hamburg )
श्री राजेश सुनार ( Ber।in )
श्री दिनेश गौतम ( Munich )
श्री मोहन श्रेष्ठ ( Muenster )
सुश्री रबिना सुनार ( Hanover)
साइप्रस शाखामा छानिनु भएका पदाधिकारी तथा सदस्यहरु
अध्यक्ष - कोपिला दाहाल सुबेदी
उपाध्यक्ष - जेनि टाक्तोक शेर्पा
कोषाध्यक्ष - हिरा लामा तामाङ्ग
महासचिब - जिज्ञासा ढकाल
सांस्कृतिक सचिब - रमा राई
सचिब - सुनिता भण्डारी
सह -सचिब - सुमित्रा गुरुङ
सदस्य - कमला सुबेदी ,धन कुमारी घले .संगीता गौतम ,रोमीला निरौला खतिबडा ,रेखा राई ,
फुरजेन शेर्पा ,पदमा छत्याल ,रेश्मा प्रसाईं खनाल
सल्लाकारहरु
सल्लाहकारहरु - एन आर एन अध्यक्ष श्री सुबाश मल्ल, निरज खनाल, अन्जु तामाङ्ग, जसु पुन मगर ,पुर्णिमा सेर्पा ,दर्शन खनाल ,नानु लामा ( सिता तामाङ्ग ) जेनिशा कार्की , सुरेश कुमार परियार
No comments:
Post a Comment