International Artists Forum (IAF)
is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Friday, July 20, 2012
अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न
यहि जुलाई १३ तारिख शुक्रबार अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले भब्य रुपमा सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ,नेपाली नारिआवज इजरायल र सत्य साही केन्द्र इजरायलले इजरायलमा रहेका नेपाली हरुको भैपरी आउने सहयोगको लागि आयोजना गरेको सो कार्यक्रममा कलाकार मंचले बिबिध रोचक प्रस्तुतिको साथ हास्य व्यंग्य प्रस्तुत गरेको थियो,कलाकार मंचको सास्कृतिक कार्यक्रम पछी नेपाली फिल्म स्वीकार प्रदर्शन गरिएको थियो! सोही चलचित्रका निर्माता तथा निर्देशक श्री,रबी अर्यालको पनि उपस्थिती थियो!यसै गरी नेपाली नारी आवाज कि अध्यक्ष श्रीमती,अंबिका क्षत्री,श्री सत्य शाइ केन्द्र कि अध्यक्ष शु-श्री,नेहा गुरुङ साईराम पनि उपस्थिती हुनु भएको थियो !उक्त कार्यक्रम एक्दमै रोचक भएको र चलचित्र पनि सन्देश मुलक रहेको दर्शकहरुको भनाइ थियो !कार्यक्रमको अन्तमा सबै दर्शकहरु हर्शलाह्स पूर्ण आयोजक टीम लाई धन्न्यबाद दिदै आ-आफ्नो गन्तब्य स्थान तिर लागेका थिए ! अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाका सबै पदाधिकारी तथा सदस्य हरु र सहयोगीहरुलाइ यो सफल कार्यक्रम का लागि धन्यवाद र बधाई मँचको केन्द्रिय समितिको तर्फबाट पनि । स्मरण रहोस इजरायल शाखाले अब तिज को उपलक्ष्य मा पनि इजरायलमा भब्य कार्यक्रमको आयोजना गरेको छ । http://www.youtube.com/watch?v=7Z4CzG3eVyE&feature=player_detailpage .
No comments:
Post a Comment