Saturday, September 5, 2015

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा नेपाली चेलीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा तीज महोत्सव हुँदै !

कार्यक्रममा सबै भन्दा राम्रो नाच्ने तीन जना दिदी बहिनीलाई निर्णायकहरुद्वारा प्रथम द्वितिय र त्रितिय घोषणा गरी पुरस्कार स्वरुप पदक प्रदान गरिने, प्रतियोगितामा समुह वा ब्यक्तिगत रुपमा नाच्ने जो कोही पनि प्रतियोगीका रुपमा सहभागी हुन सक्ने,  महिलाहरुको नेपाली पोशाकमा आकर्शक ढंगले सजिएर आउने एक जना दिदी वा बहिनीलाई, यसै गरी नेपाली पोशाक दौरा शुरवाल ढाका टोपीमा सजिएर आउने मध्ये बाट एक जना दाजु वा भाईलाई र कार्यक्रममा सबै भन्दा बढी सक्रिय भै खट्ने योगदान दिने एक जनालाई समेत बिशेष पुरस्कार स्वरुप एक एक पदक अन्तर्राष्ट्रिय कलाकार मँचको तर्फबाट प्रदान गरिने ।
आगामी September 13, 2015 आईतवारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच,  केन्द्रिय समिती अमेरिकाको संयुक्त आयोजनामा नेपाली चेलीहरूको महान चाड हरितालिका तीजको उपलक्ष्यमा तीज महोत्सव अमेरिका (प्रतियोगी / अप्रतियोगी बिशेष कार्यक्रम)  Ben Lomond Park Dr Manassas VA 20109 (Splashdown Water Park ) मा नेपाल कै झल्को आउनेगरी नेपाली पाराले चौरमा बसेर सभ्य र अनुशासित ढंगले तीज गीत गाउने
नाच्ने गरी आयोजना गरिएको ब्यहोरा यहाँहरू सबैमा सादर जानकारी गराइन्छ ।

दिदी बहिनीहरु र सँग सँगै दाजुभाइहरुलाई पनि तिजको दर खुवाउने र सो का लागि पटलक गरिने ब्यहोरा पनि यसै सूचना द्वारा सुचित गरिन्छ । कार्यक्रममा सबै भन्दा राम्रो नाच्ने तीन जना दिदी बहिनीलाई निर्णायकहरुद्वारा प्रथम द्वितिय र त्रितिय घोषणा गरी पुरस्कार स्वरुप पदक प्रदान गरिने छ । प्रतियोगितामा समुह वा ब्यक्तिगत रुपमा नाच्ने जो कोही पनि प्रतियोगीका रुपमा सहभागी हुन सक्नेछन । महिलाहरुको नेपाली पोशाकमा आकर्शक ढंगले सजिएर आउने एक जना दिदी वा बहिनीलाई, यसै गरी नेपाली पोशाक दौरा शुरवाल ढाका टोपीमा सजिएर आउने मध्ये बाट एक जना दाजु वा भाईलाई र कार्यक्रममा सबै भन्दा बढी सक्रिय भै खट्ने योगदान दिने एक जनालाई समेत बिशेष पुरस्कार स्वरुप एक एक पदक अन्तरराष्ट्रिय कलाकार मँचको तर्फबाट प्रदान गरिने छ ।

अमेरिकामा भए पनि आउनुहोस गाउनुहोस नाच्नुहोस् नचाउनुहोस अनी दर पनि खानुहोस, रमाइलो गरी तिज मनाउनुहोस । यस पटकको तिज महोत्सब झनै बिशेष बनाउनुहोस ।
स्थान : splashdown Water Park, Manassas Virginia USA ( Ben Lomond Park Dr Manassas VA 20109 )
मिती : september 13 Sunday, 11 am.
प्रबेश : निशुल्क
दर : निशुल्क

संपर्क ब्यक्ति र फोन :

                  
President - Ram Prasad Khanal - 703-419-0924
VP - Arun Rupakheti - 703-909-7123
VP - Bhupnarayan Ghartimagar- 571-217-6782
VP - Bimala Niraula - 571-296-8151
General Secretary- Ram Adhikari - 571-216-3414
Secretary- Parashu Timalsina - 703-302-0338
Treasure - Pushkar Pant - 703-867-5962
Communication Director - Bishwaraj Thapa - 703-241-7091
Member - Mohan Bastakoti - 571-201-7144
Member - Anil Khanal - 703-789-2307
Member - Rabindra shrestha - 703-953-7401
Member - Ambika Gurung - 571-312-8671
Member - Rajani Shrestha - 703-953-7401
Member - Subhadra Parajuli - 703-222-0743
Member - Pushpa Ghimire - 571-329-4131
HQ Secretary Prakash Nepal - 7038644141
adv. Khem Bhattachan - 571-242-5510


आयोजक : 
अन्तर्राष्ट्रिय कलाकार मँच,  केन्द्रिय समिती अमेरिका
www.IAFAmerica.com
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी 
www.INLSDC.blogspot.com

No comments: