Wednesday, October 28, 2015

बहराइनमा लोक सँस्क्रिती, कला, संगीतमा आबद्ध, यस क्षेत्रलाई माया गर्नेहरुको एक भेलाले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखा स्थापना गरे

बहराइनमा लोक सँस्क्रिती कला संगीतमा आबद्ध, यस क्षेत्रलाई माया गर्नेहरुको एक भेलाले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखा स्थापना गरेका छन । मँचको केन्द्रिय कार्यालय अमेरिकाको अनुमती एबम निर्देशनमा गठित उक्त शाखालाई केन्द्रले अनुमोदन गर्दै शाखामा आबद्ध सबैलाई केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले स्वागत र बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष खनालले अन्तर्राष्ट्रिय कलाकार मँच बहराइन शाखाले कला र सँगीत लगायत यसको बिधानले समेटेका हरेक बिधामा बहराइन शाखा सफल हुनेछ भन्दै शुभकामना पनि दिनुभएको छ ।
मँचको बहराइन शाखा यस प्रकार छ :
              
अध्यक्ष : पोखराज श्रेष्ठ ,
 उपाध्यक्ष : गजेन्द्र बोहरा
 उपाध्यक्ष : धन लामा
 उपाध्यक्ष : प्रमोद थामी
 महासचिव : शिव अधिकारी
सहसचिव : भिम नेपाली
 सहसचिव : तुल्सा अाचार्य
 कोषाध्यक्ष : प्रकाश पाठक
सह कोषाध्यक्ष : जगदिश घिमिरे  
 मानर्थ सदस्य : कमला बोहरा
सदस्य : मेघनाथ आचार्य

सदस्य : दिपक घिमिरे

सदस्य : बसन्त बिष्ट
सदस्य : सुनिल लिम्बू

सदस्य : सरोज राई

सदस्य : सनम राई

सदस्य : बिजय लावति

सदस्य : प्रबिन सर्मा

सदस्य : विशाल थापा मगर

सदस्य : माया श्रेष्ठ

सदस्य : मन गुरूङ

प्रमुख सल्लाहकार : शालिग्राम पन्त

सल्लाहकार : अच्युत प्रसाद पौडेल

सल्लाहकार : बिरेन्द्र बुढाथोकी

 सल्लाहकार : मनोज पौडेल

सल्लाहकार : हरि श्रेष्ठ

सल्लाहकार : काशिनाथ पौडेल

सल्लाहकार : शिबसङ्खर आचार्य

संरक्षकमा : अन्जु उप्रेती,  बिजय प्रकाश गिरि, जीवन बुढाथोकी

              

No comments: