Friday, July 28, 2017

कलाकार मँच अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सान, र नेपाली राजदुताबास अमेरिकाको संयुक्त आयोजनामा वाशिङटन डिसीमा तीज महोत्सब हुने

अमेरिकामा यसपालिको तीज महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ । अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, नर्सहरुको संस्था सान, र नेपाली राजादुताबास अमेरिकाको संयुक्त आयोजनामा  हुने यस बर्षको तीज महोत्सब बिशेष कार्यक्रममा सहभागी बन्न इच्छुक स्वतन्त्र संघ संस्था ( नाम मात्रका होइन काम गर्ने, राजनीति भन्दा अलग ), त्यसैगरि प्रायोजन गर्न चाहने प्रायोजकहरुलाई संपर्क राख्न आग्रह गरिन्छ । कार्यक्रम अगस्त २० तारिख आईतवार दुर्गा
मन्दिर फेयरफ्याक्समा गरिने छ । पूर्ण विवरण सहितको सूचना आउँदै छ प्रतिक्षा गर्नुस ।
उक्त दिन वाशिङटन डिसी मेट्रो एरियामा अर्को कुनै कार्यक्रम नजुधाईदिन र आ आ आफ्ना काम मा बिदा मिलाउँदै गर्न सम्बध्द सबैमा आग्रह छ । उक्त दिन दिउँसो १२ बजे देखी ७ बजे सम्म तीजको नाच गान सहितको बिशेष महोत्सब हुनेछ ।
संपर्क :
रामप्रसाद खनाल - 703-419-0924
मन्जु कार्की सँग्रौला - 202-341-8696
भुप नारायण घर्तिमगर - 571-217-6782
नीता श्रेष्ठ - 757-912-8816
Suman Timsina - 610-209-6459

No comments: