
रञ्जित कुमार महत्व ज्यु काे प्रमुख अतिथ्यता , साथै साईप्रस स्थिति सँघ सँस्थाका पधाधिकारि ज्युहरु , समाजसेबि साथै स्थानीय कलाकारज्यु हरुकाे उपस्थिति मा सभ्यताका साथ सम्पन्न भयाे। अाज काे कार्यक्रम सभ्यताका साथ सम्पन्न साथै सफल पारिदिनुहुने सम्पूर्ण सँघ सँसथाका बिशिस्ट ब्यक्तितव , प्रतिनिध ज्युहरु , स्थानिय कलाकार ज्युहरु साईप्रस बासि दाजुभाइ तथा दिदिबहिनीहरु र अाइईएफ का प्रतिनिधिज्यु हरु सम्पूर्ण लाई अन्तरास्ट्रिय कलाकार मञ्च साईप्रस शाखा हार्दिक धन्यवाद ब्यक्त गर्दछाैँ ।
- अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखा परिबार
No comments:
Post a Comment