Tuesday, June 19, 2018

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाद्वारा इजरायल शाखाको पुनर्गठनलाई अनुमोदन

अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय समिति अमेरिकाका तर्फ बाट अध्यक्ष राम प्रसाद खनालले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै भर्खरै पुनर्गठित इजरायल शाखालाई केन्द्रले केन्द्रको बिधान परिधि भित्र रही सन्चालन हुनेगरी अनुमोदन गरिएको बताउनुभएको छ । वहाँले कार्य समितिमा रही काम गरेका पुराना सबै पदाधिकारी, सदस्यहरु, सल्लाहकारहरु, सहयोगीहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नब गठित इजरायल शाखामा निर्वाचित अध्यक्ष पेमा लामा सहित सिँगो कमिटीलाई नै केन्द्रको तर्फ बाट बधाई दिँदै कार्यकालको सफलताका लागि शुभकामना ब्यक्त गर्नुभएको छ ।



Image may contain: textImage may contain: 15 people, including Ghising Sita and Pema Lama, people smiling, people standing





No comments: