Sunday, August 15, 2010

अन्तराष्ट्रिय कलाकार मँच अमेरिका सहित सात संस्थाको आयोजनामा अमेरिकामा नेपाली सांगितिक कार्यक्रम भब्यरुपमा सम्पन्न,

सेप्टेम्बर १८ मा फेरी ८ संस्थाको आयोजनामा तितो सत्य तथा सांगितिक साँझ आयोजना
अन्तराष्ट्रिय कलाकार मँच अमेरिका, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीको को संयुक्त आयोजना र अमेरिका नेपाल सहयोगी समाजको बिशेष सहयोगमा "नमस्ते अमेरिका" अमेरिकाको भर्जिनिया फल्सचर्च् मा (नेपाली कलाकारहरुको सांगितिक) कार्यक्रम...



सपन्न भयो । अमेरिकामा पहिलो पटक धेरै   संस्था द्वारा संयुक्त रुपमा आयोजित यस कार्यक्रममा बरिस्ठ संगीतकार एबम गायक शम्भुजित बास्कोटा, लोकप्रिय गायिका अन्जु पन्त, गायकहरु जगदीश समाल, मनोज राज शिवाकोटीले गीतहरु र लोकप्रिय न्रित्यकार तथा न्रित्यँगनाहरु नायिका रन्जना शर्मा, हिमग्याप
टाशी, बिन्दु लामा, आशा कार्कीले न्रित्यहरु प्रस्तुत गर्नुहुँदा नेपाली हरुले भरपुर आनन्द लिएका थिए । कार्यक्रममा बरिस्ठ संगीतकार एबम गायक शम्भुजित बास्कोटालाई सात संस्थाका तर्फ बाट अभिनन्दन, लोकप्रिय गायिका अन्जु पन्त, गायकहरु जगदीश समाल, मनोज राज शिवाकोटीले गीतहरु र लोकप्रिय न्रित्यकार तथा न्रित्यँगनाहरु नायिका रन्जना शर्मा, हिमग्याप टाशी, बिन्दु लामा, आशा कार्कीलाई सम्मान पत्र प्रदान गरिएको ठियो। टिका पुन को उदघोसण्,   अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष्य रामप्रसाद खनाल, नेपाली साहित्य समाज उत्तर अमेरिकाका अध्यक्ष्य बसन्त श्रेष्ठ, महा सचिब हेमन्त श्रेष्ठ, अमेरिका नेपाल सोसाइटीका अध्यक्ष्य खेम भट्टचन्, नेवा ओर्गनाइजेसन अमेरिकायका आध्यक्ष्य राजेश श्रेष्ठ, नेपा पासा पुच अमेरिकाका आध्यक्ष्य लक्ष्मण श्रेष्ठ, धरान अमेरिका समाज का अध्यक्ष्य बिजय थापा, अमेरिका नेपाल चौतारीका अध्यक्ष्य रामचन्द्र भट्टराईले कलाकारहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो भने राजदुत डा शंकर शर्माले अभिनन्दन र सम्मान पत्र प्रदान गर्नु भएको उक्त समान समारोहको सँचालन बरिस्ठ कबी, साहित्यकार हेमन्त श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा भर्जिनिया म्यारिल्यान्ड र डिसी एरियाका थुप्रै नेपाली हरुको राम्रो सहभागिता थियो। सेप्टेम्बर १८ मा फेरी ८ संस्थाको आयोजनामा तितो सत्य तथा सांगितिक साँझ आयोजना गरिदैछ सोही स्थान मा, सबैको सहभागिताका लागि ८ वटै संस्था अन्तराष्ट्रिय कलाकार मँच अमेरिका, नेपाली साहित्य प्रतिस्ठान उत्तर अमेरिका, अमेरिका नेपाल सोसाइटी, अमेरिका नेपाल सहयोगी समाज, नेपा पासा पुच अमेरिकाए, नेवा ओर्गनाइजेसन अमेरिका, धरान अमेरिका समाज, अमेरिका नेपाल चौपारीले आग्रह गरेका छन ।
 
                               

No comments: