Sunday, February 16, 2014

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती यस्तो छ :






                                               अन्तरास्ट्रिय कलाकार मँचको सम्मानित सल्लाहाकारहरुमा राष्ट्रिय अन्तरास्ट्रिय रुपमै ख्याती कमाएका लोकप्रिय कलाकारहरु क्रमश : नीर शाह, कृष्ण मल्ल, प्रेमराजा महत, गौरी मल्ल, हिरण्य भोजपुरे, मदन दीप बिम, नारायण रायमाझी, राजाराम पौडेल, राजेन्द्र


  • मँचको केन्द्रिय कार्य समितिका सम्मानित सदस्य (Honorable Member) हरुमा सुप्रसिद्ध चलचित्र नायिकाहरु शर्मिला मल्ल, सारँगा श्रेष्ठ, पूजा चन्द, हाँस्य नायक दीपक राज गिरी, नारायण त्रिपाठी, चर्चित कलाकार दीपा श्री निरौला,गोपाल अधिकारी (ट्वाकेन्द्र), नेपाली पप स्टारहरु राम श्रेष्ठ, सन्जीब प्रधान, सरिश्मा आमात्य, प्यारोडी किंग रतन सुबेदी, लोकप्रिय गायक गायिकाहरु ममता दीप बिम, सपना श्री, रोशन गुरुङ, जगदीश  समाल, दिनेश भण्डारी, पवन ओली, बरिस्ठ कलाकारहरु हरी सिवाकोटी, रचना सिंह, अनिल पाण्डे, लोकप्रिय चलचित्र नायकहरु क्रमश : रमित ढुंगाना, बिक्रान्त बस्नेत, चर्चित पप गायक तथा गीटारिस्ट राजु लामा, दर्जनौ चलचित्रका न्रित्य निर्देशक, कोरियोग्राफर, लोकप्रिय डान्सर नविन केसी, लाखौं  युबाहरुका ढुकढुकीको रुपमा चर्चित डान्सरहरु किशोर छेत्री, लुना श्रेष्ठ, लाखौँ युबाहरुका प्रिय गायक कर्ण दास  हुनुहुन्छ, बरिस्ठ बाद्य बादकहरु राज कपुर, तिलक श्रेष्ठ , राजेन्द्र कर्ण, बिमल बुढाथोकी, न्रित्य स्टार, निर्देशक, कोरियोग्राफरहरु श्याम खड्गी, बिजय नकर्मी, यज्ञमान शाक्य, मँचको बिधानको धारा १४ अनुसार मँचका अध्यक्ष रामप्रसाद खनालले क्यानेडियन गायक एबम बाद्यबादक क्रिस्ट्रोफर डिक्रेन हेल, अमेरिकी कलाकार ब्राड रोबर्टलाई पछील्लो पटक  मँचको केन्द्रिय कार्य समितिमा मनोनित गर्नुभएको छ । यसैगरी इजरायल शाखामा रही मँचलाई योगदान दिने कलाप्रेमी, समाजसेबी साबी पाठकलाई इजरायल शाखा हेर्ने गरी केन्द्रिय प्रतिनिधि मनोनित गर्नुभएको छ । नब प्रतिभा मध्येबाट कलाकार जेनी पाठक, कानुनी सल्लाहकारमा अमेरिकाका लोकप्रिय युबा कानुनब्यबसायी डिल्ली भट्ट, प्रेस सल्लाहकारमा अमेरिकाका पत्रकार प्रदीप थापा मगर रहनुभएको छ । फेब्रुअरी १६ तारिख २०१४  मा  अमेरिकामा रहेका कलाकारहरुको परामर्श, समझदारी र भर्जिनियामा सम्पन्न उपलब्ध मँचका हस्तिहरुको भेलाले  मँचको पुरानो कार्य समितिलाई यसरी परिमार्जन गर्दै नयाँ कार्य समिती गठन गरेको हो । केन्द्रिय कार्य समितिको पदाबधी चार बर्षको हुने बिधानमा प्राबधान छ ।  
  •  अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकी नियम कानुन अनुसार यसरी दर्ता भै सरकारी मान्यता प्राप्त छ : 

शलभ, सरोज खनाल रहनुभएको छ ।
मँचको केन्द्रिय कार्य समितिको अध्यक्षमा बरिस्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, उपाध्यक्षहरुमा प्राज्ञ एबम नाट्य स्टार हरी बहादुर थापा, नेपाली चलचित्र जगतकी अबल नायिका जल शाह, बरिस्ठ गायक यम बराल रहनुभएको छ भने महासचिबमा चकलेटी नायक रमेश उप्रेती, सचिब एबम प्रबक्तामा  बरिस्ठ गीतकार प्रकाश नेपाल, सह-सचिबमा बरिस्ठ न्रित्यँगना, कोरियोग्राफर एबम नायिका अनुपमा प्रसाईं, कोसाध्यक्षमा चलचित्र निर्देशक एबम कलाकार कृष्ण मुरारी ढुँगेल रहनुभएको छ ।   



No comments: