Monday, May 8, 2017

"अन्तर्राष्ट्रिय कलाकार मंच, बहराइन, शाखा" ले "एकल नृत्य प्रतियोगिता -२०१७" आयोजना


"अन्तर्राष्ट्रिय कलाकार मंच, बहराइन, शाखा" ले नेपाली कला संस्कृती को जगेर्णा गर्न तथा वैदेशिक रोजगारी को शिलशिलामा बहराइन मा रहेका नेपाली हरुमा लुकेको प्रतिभालाई उजागर गर्ने हेतुले यहि मिति १९ मे २०१७ शुक्रवार को दिन आयोजना गर्न लागेको "एकल नृत्य प्रतियोगिता -२०१७" मा भाग लिन इच्छुक ब्यक्तिगत वा
संस्थागत प्रतियोगीहरु ले तल उल्लेखित सम्पर्क नम्बर हरुमा चाडै सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। साथै सहकार्य गर्न इच्छुक ब्यक्ती वा संघ संस्था हरुले पनि सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम को तयारी तिब्र रुपमा भैरहेको छ। धेरै समय पश्चात् हुन लागेको "एकल नृत्य प्रतियोगिता-२०१७" लाई भब्य एवम सभ्य रुपले सम्पन्न गराउनको निम्ति बहराइन मा कृयाशिल सम्पुर्ण संघ संस्था हरु, बुद्धिजीवी बर्ग, ब्यापारी बर्ग, कलाकार हरु, पत्रकार हरु लगायत सम्पुर्णलाई आ-आफ्नो स्थान बाट महत्वपूर्ण भुमिका निभाइदिनुहुन पनि हामी अनुरोध गर्दछौ। बिगत मा जस्तै यहाँ हरुको साथ र सहयोग पनि अपेक्षा राख्दछौ, धन्यवाद
"एकल नृत्य प्रतियोगीता - २०१७ बहराइन "
स्थान :- फुडसिटि को सभाहल , मानामा (यतीम सेन्टर अगाडी )
मिति :- १९ मे २०१७ , शुक्रवार
समय :- दिनको ठिक ०२ बजे

नोट :- कार्यक्रम मा प्रथम , द्वितीय र त्रितिय हुने प्रतियोगी हरुलाइ नगद पुरस्कार को साथमा ट्रफी तथा प्रमाणपत्र को ब्यवस्था रहेको छ। साथै केही सरप्राइज पुरस्कार हरु पनि रहनेछ। प्रतियोगिता मा नाम टिपाउने अन्तिम मिति १८ तारिख बिहिवार सम्म
मिति :- १९ मे २०१७ , शुक्रबार
स्थान :- फुडसिटी को सभाहल , मानामा (यतीम सेन्टर अगाडी )
समय :- दिनको ठिक ०१ बजे देखि
प्रवेश शुल्क :- बिडि २/- मात्र (साथमा रात्री खाना को पनि ब्यवस्था रहने छ)
प्रतियोगी शुल्क :- बि डि ११/- मात्र
थप जानकारी को लागि तलको फोन नम्बर हरुमा सम्पर्क गर्नु होला !!!
36885220 , 35065135 , 39351093, 37390055, 37388894देखी
प्रवेश शुल्क :- बि.डि. ०२/- मात्र (साथमा खानाको ब्यवस्था छ)
प्रतियोगी शुल्क :- बि.डि. ११/- मात्र
नाम टिपाउने अन्तिम मिति :- १८ मे बिहीवार
सम्पर्क :- 35065135

No comments: