
पाल्नु भएको प्रमुख अतिथिले मन्तव्यमा सम्पूर्ण नेपाली दाजुभाई तथा
दिदीबहिनीहरुलाई दीपावलीको शुभकामनाको साथै अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाको नयाँ गठित पदाधिकारी ज्यूहरुलाई बधाई र कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो| त्यस्तै गरि संस्थाको अध्यक्ष एवम सभापतिले अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाको पदाधिकारीहरु र कलाकारहरु पूर्ण जिम्मेवारी र उत्साहका साथ कार्य गर्ने अठोट गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई दीपावलीको शुभकामना ब्यक्त गर्दै
पहिलो चरणको कार्यक्रम बिसर्जन गरिएको थियो |
आयोजित कार्यक्रम दुई चरणमा छुटाएर संचालन गरिएको थियो| जसमा पहिलो चरणको औपचारिक कार्यक्रम संस्थाको नृत्य विभागको सबिना खड्काले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको सांस्कृतिक एवम मनोरन्जनात्मक कार्यक्रम संस्थाको महासचिब उर्मिला लामा र सचिव चन्द्र माया बोम्जनले संचालन गर्नु भएको थियो |
No comments:
Post a Comment