अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको बिधान र परामर्श अनुसार मँचका दुई शाखाहरु जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न भएका छन । मँचको युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्यालले केन्द्रलाई दिनुभएको जानकारी अनुसार जर्मनीमा बेल गुरुङको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच जर्मनी शाखा को नयाँ कार्य समिती बनेको छ भने साइप्रसमा कोपिला दाहाल सुबेदीको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच साइप्रस शाखा कार्य समिती बनेको छ । युरोप महाशाखाको अनुरोध अनुसार अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रले दुबै शाखालाई अनुमोदन गर्दै मँचको केन्द्रको बिधान को अधिनमा रही कला, साहित्य, सँस्कृती लगायतका सम्बन्न्धित क्षेत्रमा क्रियाशिल भै काम गर्न निर्देश गर्दै दुबै कार्य समितिमा आउनुभएका कार्य समितिका अध्यक्ष सहित सबै पदाधिकारी, सदस्य, सँरक्षक, सल्लाहकार सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । शाखा बन्नु मात्र ठुलो कुरा होइन कुन शाखाले कती योगदान दिन सक्छन त्यो महत्वपूर्ण कुराहो भन्दै कला र सँस्कृतिका लागि आ आफ्नो ठाउँं बाट महत्वपूर्ण भूमिका निर्वहाँ गर्न म जर्मनी र साइप्रस दुबै शाखा का नब निर्बाचित मित्रहरुलाई आह्वान
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Friday, November 4, 2016
Saturday, October 29, 2016
धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट हार्दिक बधाई सहित सलाम
* धुर्मुस र सुन्तलीलेबस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा ब्यक्तीलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने बताए
* राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन्
Saturday, September 3, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै पुनर्गठन, चर्चित र लोकप्रिय कलाकारहरु सम्मिलित नेपाल शाखा यस्तो बन्यो !
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै मात्र पुनर्गठन भएकोछ । नेपालको कलकारिताका बिभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने कुरा अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताउनुभएको छ । संसारका ३२ भन्दा बढी देशमा आफ्नो सन्जाल पुर्याइसकेको अन्तर्राष्ट्रिय कलाकार मँच कला साहित्य सँस्कृती गीत संगीत लगायतका बिभिन्न कला बिधामा कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन हो जुन सन २००७ मा अमेरिकामा शुरु भएको थियो । सन २००८ देखी अमेरिकामै रजिस्टर्ड भै अमेरिकी सरकारी स्तरबाट मान्यता प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन । अमेरिकामा
Tuesday, August 30, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट अभिनन्दन !
तीज महोत्सबमा सहभागी हुन नेपालबाट अमेरिका अाइपुगेका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपती अग्रज संगीतकार, गायक शम्भुजीत बास्कोटा र नेपाल मै पहिलो पटक नयाँ प्रबिधी मार्फत न्युन शुल्कमा ग्रीन सिटी हस्पिटलमा मुटुको सर्जरी शुरु गर्नुभएका डा. अनिल भट्टराई प्राबिधिक कठिनाईको कारण ढिलो अाइपुग्नुभयो वाशिङ्टन डिसीमा । तिज महोत्सबका दिन वहाँहरुलाई अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट प्रदान गर्न लागिएको अभिनन्दन ढिलै भए पनि समर्पण गर्दै । अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले बास्कोटालाई अभिनन्दन र लाइफ टाइम अचिभमेन्ट अवार्ड, डा अनिल भट्टराईलाई सम्मान र समाजसेबीहरु मोहन ज्ञवाली र लोक बहादुर टन्डनलाई
Sunday, August 28, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै अाइरहेको तिज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा सम्पन्न
अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न, पूर्व प्रधान न्यायाधीस र कलाकारहरु अभिनन्दित !

अमेरिकाबासी
हजारौँ नेपालीहरुले टम्म भरिएको दुर्गा मन्दिरको हल, पार्किङ लट, बाहिर
रहेको खाली चौर, वरपरका सडकका गल्लिहरु जतापनी नेपालीहरुको बाक्लो
उपस्थिती, राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका
दिदी बहिनी, त्यसैगरि साथदिन आएका दाजुभाइहरु जब तीजका गीतहरुमा ढल्की
ढल्की नाच्न थाल्थे, गाउँन थाल्थे, मंच सम्हाली नसक्नु थियो । कसरी
कन्ट्रोल गर्ने उदघोसकहरुलाई हम्मे Sunday, July 31, 2016
नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकामा गरे अभिनन्दन

नेपालको
चलचित्र क्षेत्रमा लामो समय देखी अनवरत रुपमा क्रियाशिल, दर्शकहरुको
प्यारो कलाकार, अग्रज चलचित्र सदाबहार नायक श्री भुवन केसीले चलचित्र र
कलाकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समिती अमेरिका र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
अमेरिकाका तर्फबाट संयुक्त रुपमा श्री केसीलाई अमेरिकाको वाशिङ्टन डिसीमा
हार्दिक अभिनन्दन गरिएकोWednesday, June 29, 2016
नेपालको काठमाडौं र अमेरिकाको वाशिङटन डिसीमा यसरी बिमोचन गरियो रामप्रसाद खनालको कविता सँग्रह "देश हराएको मान्छे" !
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले संयुक्त रुपमा गरे कार्यक्रमको आयोजना

रामप्रसाद खनालको कविता सँग्रह "देशहराएको मान्छे" को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भर्जिनिया मनासस शहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महा बाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले संयुक्त रुपमा बिमोचनMonday, June 20, 2016
इजरायलमा सम्पन्न साधारण सभाबाट निर्बाचित अन्तर्राष्ट्रिय कलाकार मँच इजरायल शाखाको नयाँ कार्य समिति
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्य समितिले भर्खरै इजरायलमा सम्पन्न साधारण सभाबाट निर्बाचित इजरायल शाखाको नयाँ कार्य समितिलाई मँचको केन्द्रको बिधानको परिधि भित्र रही कार्य गर्ने गरी अनुमोदन गरेको छ । केन्द्रले नयाँ निर्बाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै कला र सँस्कृतिको लागि क्रियाशिल हुन पनि निर्देशन दिएको छ । मँचका गतिबिधिहरु मा बिगत मा भन्दा झन बढी क्रियाशिलता देखियोस, सबै कलाकार हरुलाई समेटेर इजरायल शाखाले आफ्नो क्रियाशिलता देखाउन सकोस । मँच भित्र स्वस्थ प्रतिस्प्रधा होस केन्द्रको यही चाहना छ भन्दै केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले इजरायल शाखाको क्रियाशिलता हेर्न आफु आत्तुर रहेको
Sunday, June 19, 2016
बिगत बर्षहरुमा जस्तै तर यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब मनाइदैछ अमेरिकाको भर्जिनियामा चार संस्थाको संयुक्त आयोजनामा
सपरिवार लाई निम्तो !
नोट: हामीले यो कार्यक्रमको तय कार्यक्रम को निर्धारित समय भन्दा साढे दुई महिना अघिनै, कसै सँग नजुधाइ र असर नपर्ने गरी आयोजना गर्ने निर्णय सार्वजनिक गरेका छौं तसर्थ कृपया डिसी मेट्रो एरियाका कुनै पनि संघ संस्थाहरुले उक्त दिन अर्थात August 27, 2016 मा कुनै कार्यक्रम आयोजना नगरिदिनुहुन, नजुधाइदिनुहुन बिनम्रता पूर्वक आह्वान गरिएको छ ।
आउनुहोस अगस्त 27 मा तिज महोत्सब भब्य रुपमा सम्पन्न गरौँ कला र सँस्कृतिको सँरक्षण गरौँ ।
बिगत बर्षहरुमा जस्तै तर यस पटक झनै भब्य र सभ्य रुपमा तिज महोत्सब मनाइदैछ अमेरिकाको भर्जिनियामा चार संस्थाको संयुक्त आयोजनामा । वाशिङटन डिसी मेट्रो एरिया अर्थात भर्जिनिया, डिसी र म्यारिल्यान्ड तिनै राज्यलाई समेटेर आयोजना गरिने यो कार्यक्रम अमेरिका नेपाल टेलिभिजन, नेपाल मदर डट कम, इनेपालीज डट कम, डिसी नेपाल डट कम, TheNepaltoday.com, brtnepal.com, Globenepal.com, सहित अमेरिका, नेपाल र बिदेशमा रहेका दर्जनौँ मिडिया तथा अनलाइनहरुबाट प्रत्यक्ष प्रशारण गरिनुको साथै कार्यक्रम पछी पनि संसार भरका मिडियाहरुबाट उक्त कार्यक्रमको समाचार भिडियो प्रकाशन प्रशारण गरिने ब्यबस्था मिलाईँदैछ । यस पटकको तिज महोत्सब एतिहासिक बनाउन आयोजक चार संस्थाहरु कुनै कसर बाँकी नराखेर खट्ने छन । तसर्थ आजै क्यालेन्डर मार्क गर्नुहोस आ आफ्न काम मा बिदा मिलाउन पहल गर्दै गर्नुस ।
हामी उपस्थित हरेकलाई नचाउँछौँ
हाम्रो तिज सँस्क्रितीलाई बँचाउँछौं
मिती: August 27, Saturday
समय: बिहान ११ बजे
स्थान: केही दिनमै अपडेट गरिनेछ ।
प्रबेश: निशुल्क, खुल्ला कार्यक्रम, जो जसले पनि सहभागी हुन, नाच्न गाउँन र प्रतियोगितामा भाग लिन पाउने, प्रतियोगिता सम्बन्धी जानकारी केही दिनमै अपडेट गरिनेछ ।
बिशेष आकर्सण: अन्तर्राष्ट्रिय कलाकार मँचमा रहेका राष्ट्रिय अन्तरराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने
तिजको दर/ दिवा भोज - निशुल्क
आयोजक:
* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपलिज् नर्सेस (SANN)
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
* अमेरिका नेपाल टेलिभिजन (ANTV)
मिडिया पार्टनरमा सहभागी हुन चाहने संसार भरका अनलाइन तथा अन्य मिडियाहरुले र सह आयोजकका रुपमा सहभागी हुन इच्छुक संघ संस्थाहरुले आयोजकहरु सँग संपर्क राख्न सक्नुहुने छ ।

संपर्क ब्यक्ति र फोन :
Ram Prasad Khanal - 703-419-0924
Hemanta Shrestha – 202-577-3897
Manju Sangraula – 202-341-8696
Prem Sangraula – 202-320-6115
Arun Rupakheti - 703-909-7123
Bhupnarayan Ghartimagar- 571-217-6782
Bimala Niraula - 571-296-8151
Ram Adhikari - 571-216-3414
Parashu Timalsina - 703-302-0338
Pushkar Pant - 703-867-5962
Bishwaraj Thapa - 703-241-7091
Mohan Bastakoti - 571-201-7144
Anil Khanal - 703-789-2307
Rabindra shrestha - 703-953-7401
Ambika Gurung - 571-312-8671
Rajani Shrestha - 703-953-7401
Subhadra Parajuli - 703-222-0743
Pushpa Ghimire - 571-329-4131
Prakash Nepal – 7038644141
Homnath Subedi - 703-864-4461

Saturday, May 14, 2016
Thursday, May 12, 2016
Monday, May 2, 2016
अन्तर्राष्ट्रिय कलाकार मँचका सबै महाशाखा, शाखा, यस अन्तर्गत रहेका सबै कलाकारहरुलाई पनि आफु सक्दो सहयोग पठाउन बिनम्र अनुरोध
सिन्धुपाल्चोकको
गिरान्चौरमा भुकम्पले तहस नहस भएको अर्को बस्ती पुनर्निर्माण गर्न लागे
धुर्मुस र सुन्तली, सार्वजनिक रुपमा सहयोग आह्वान
गत बर्ष अमेरिका आएका कलाकार धुर्मुस भाई र सुन्तली बहिनी दुबै यतै बस्न सक्थे । मलाई थाहा छ उनिहरुले अाफ्ना लागि केही गर्न सक्थे, हामीले लिए जस्तै ग्रीन कार्ड एप्लाई गर्न सक्थे तर भुकम्पको खबर सुन्ना साथ धुर्मुस भाई र सुन्तली बहिनी दुबैले भने "दाजु नेपालमा भुकम्पले त्यस्तो सत्यानाश पारेछ, हामी यहाँ मान्छे हँसाउँदै हिडन, यता बस्न मनले दिएन, हामी फर्किन लाग्यौँ" मैले पनि उनिहरु दुबैको कुरामा सही थापेँ । भुकम्पको दुई

Saturday, April 23, 2016
अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत, शाखाको प्रथम अधिवेशन एवं साँस्कृतिक कार्यक्रम भब्य रुपमा यसरी सम्पन्न भयो !
- आकाश शेर्पा, कुवेत
अप्रिल २३- “मौलिक कला र संस्कृतिको साथमा कलाकारको जगेर्ना गरौ “ भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत, शाखाको प्रथम अधिवेशन एवं मञ्चको अन्लाईन पत्रीका iafkuwait.com को उद्घाटन बिबिध संस्कृतिक कार्यक्रमको साथमा हिजो अप्रिल २२ तारिख मुर्गाब स्थित
प्यारागन होटलमा सम्पन्न भएको छ ।
Saturday, February 20, 2016
अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाद्वारा बेल्जियममा आई ए एफ एवार्ड कार्यक्रम सम्पन्न

Saturday, January 30, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले यही फेब्रुअरी १४ मा युरोपमा भब्य कार्यक्रम गर्दै !
कार्यक्रमको पूर्ण सफलताका लागि अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समितिका तर्फबाट हार्दिक शुभकामना ब्यक्त
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाले
पहिलो युरोप कलाकार भेला आयोजना गर्ने भएको छ। नेपालि कला र नेपाली
संस्कृतिलाई बिस्व सामु चिनाउने र युरोपमा रहेका नेपाली कलाकारहरुलाई एक
सुत्रमा बाध्न्ने प्रयासरत बेल्जियमको एन्ट वेर्पेन सहरमा आगामी १४
फेब्रुवरी २०१६ भेला आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय कलाकार मंच
युरोप
शाखाले जनाएको छ । कार्यक्रममा नेपालबाट आउने कलाकारका साथै
युरोपका देशहरु जर्मनी, बेल्जियम, हल्याण्ड, पोर्तुगल, स्पेन, ईटाली र
डेनमार्कमा लामो समय देखि कार्यक्रम गर्दै युरोपमा आफ्नो छबि बनाउन सफल
कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ । कलाकारहरु र कला प्रेमी सबैलाई
अन्तर्राष्ट्रिय कलाकार मंच युरोप महाशाखाले आई ए एफ युरो सांगीतिक भेला
२०१६
मा हार्दीक निमन्त्रणा गरेको बताउने अन्तर्राष्ट्रिय कलाकार मंच युरोप
महाशाखा नब गठित कार्य समिति अध्यक्ष दयाराम
पौड्यालका अनुसार यो कार्यक्रम यूरोपमा हरेक बर्ष आयोजना गरिने छ र नेपाली
कला सस्कृतिको उथान का लागि लागिपरेको हाम्रो सस्थाले बिभिन्न कार्यक्रम
हरु लिएर आउने छौ । कार्य समितिले आयोजना गर्न लागेकोSaturday, January 2, 2016
Monday, December 28, 2015
अन्तर्राष्ट्रिय कलाकार मँच, कुवेत शाखा गठन,केन्द्र द्वारा मान्यता प्रदान
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिकाको अनुमती लिएर बिधान बमोजिम गठित अन्तर्राष्ट्रिय कलाकार मँच, कुवेत शाखालाई मँच, केन्द्रिय समिति, अमेरिकाले मान्यता प्रदान गरेको छ । केन्द्रले भेलाले छानेका कार्य समितिका सबै पदाधिकारी एबम सदस्य लाई हार्दिक बधाई ज्ञापन गर्दै मँचको बिधान अनुसार कुवेत शाखा अगाडि बढ्ने विश्वाश लिएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, कुवेत शाखा, नामावली यस प्रकार
Wednesday, December 9, 2015
अन्तर्राष्ट्रिय कलाकार मँच, युरोप महाशाखाको हालै सम्पन्न भेलाले गरेको पुनर्गठनलाई मँचको केन्द्रिय समिति अमेरिकाले गर्यो अनुमोदन
अन्तर्राष्ट्रिय
कलाकार मँच, युरोप महाशाखाको हालै सम्पन्न भेलाले गरेको पुनर्गठन लाई
मँचको केन्द्रिय समिति अमेरिकाले आगामी दिनमा मँचको बिधान, निती, नियमलाई
पूर्ण रुपमा परिपालन गर्ने गरी अनुमोदन गर्दै पुनर्गठित कार्य समितिमा आएका
सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । दुई कार्यकाल पुरा गरी बिदा हुने
सन्दर्भमा पुनर्गठन अघि अध्यक्ष उज्ज्वल केसीले दिनु भएको राजिनामा लाई पनि
मँचको बिधानको धारा ६ अनुसार स्वीक्रित गर्दै वहाँले पहिले महाशाखाको महा
सचिबको रुपमा र पछी अध्यक्षको रुपमा मँचलाई दिनु
Monday, November 30, 2015
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति अमेरिकाको जरुरी सूचना !
१ - सार्वजनिक जानकारी :
अन्तर्राष्ट्रिय कलाकार मँचको स्थापना भए देखी हाल सम्म स्थापित शाखाहरु, महाशाखा एबम केन्द्र बाट सम्पन्न कार्यक्रम तथा गतिबिधिहरु मँचको वेब साइट www.IAFAmerica.com मा गएर हेर्न सक्नुहुन्छ । जब तपाईंले www.IAFAmerica.com मा क्लिक गर्नुहुन्छ होम पेज खुल्ने छ । पुराना पोस्टहरु मँचका सबै गतिबिधिहरु हेर्न शुरुको होम पेज स्क्रोल गर्दै तल जानुस । होम पेजको अन्त्य अन्त्य तिर दाहिने साइडमा त्यहा OLDER POST भन्ने लिँक छ त्यसमा क्लिक गर्नुस पुरानो सङ्रालयमा जान सक्नुहुन्छ एबम तरिकाले तपाईंलाई जती पुरानो जुन चिज चाहिन्छ तपाईं त्यही OLDER POST बाटै खोज्दै जाँदा संस्था स्थापना भए देखी आज सम्मका सबै केन्द्रको जानकारीमा आए सम्मका गतिबिधी हेर्न सक्नुहुन्छ । कती पय महाशाखा शाखाहरु ले गतिबिघी गरेका भए पनि आधिकारिक रुपमा केन्द्रलाई जानकारी नगराएकोले केही गतिबिधी छुट्न गएका छन । कतिपय शाखा हरु निस्क्रिय भएकाले पनि छुट हुन गएकाछन तसर्थ अब उप्रान्त मँचको बिधान पूर्ण रुपमा पालना गर्दै बिधान अनुसार हरेक महाशाखा शाखाहरुलाई आफुले गर्न लागेका कार्यक्रम गतिबिधी गर्नु पूर्व केन्द्रलाई जानकारी गराउनुहुन र सम्पन्न गरिसके पछी पनि केन्द्रमा सो को जानकारी बिधिवत रुपमा पठाउनुहुन अनुरोध गरिन्छ । त्यस्ता जानकारी केन्द्रको वेब साइट www.IAFAmerica.com मा प्रकाशन गरिनेछ र सधैंका लागि रेकर्ड पनि सुरक्षित रहनेछ । यसले मँचको बारेमा जान्न बुझ्न खोज्ने सबैलाई सहज पनि बनाउने छ भन्ने केन्द्रको विश्वाश छ ।
२ - मँचका महाशाखा, शाखाहरुलाई सूचना :
अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रिय समितिको बिधान, निती नियम बिपरित गठन हुने वा भएका, बिधान बिपरित र केन्द्रको अनुमती बिना गठित वा गठन हुने कुनै महाशाखा, शाखा, उपशाखा इकाइहरुलाई मँचले मान्यता दिन नसक्ने जानकारी गराउँदै मँचको केन्द्रको अनुमती बिना मँचको नाम र लोगो समेत कहिं कतै दुरुपयोग भएको पाइएमा मँचको बिधान अनुसार कानुनी कार्यबाही अगाडि बढाइने ब्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै अमेरिकामा नेम ब्रान्ड दर्ता गरिसकिएको यो अन्तरराष्ट्रिय कलाकार मँच (International Artists Forum) नेपाली कलाकारहरुको मात्र अन्तरराष्ट्रिय संगठन नभएको र यसमा जुनसुकै देशका, जुनसुकै बिधाका कलाकार सँलग्न हुन सक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । बिधान अङ्रेजी र नेपाली दुबै भर्सनमा तथा थप जानकारीको लागि मँचको वेबसाईट www.iafamerica.com हेर्न अनुरोध गरिन्छ ।
३ - स्पस्टता :
यो मँच कुनै सरकारी अनुदान वा दात्री संस्थाको सहयोगमा चलेको नभइ एउटा स्वायत्त संस्था स्वतन्त्र संस्था र सामाजिक, नाफा नकमाउने संस्थाका रुपमा स्थापना गरी संस्थापकहरुबाटै आफ्नै आर्थिक अनुदानमा कार्यरत रहेको सार्वजनिक जानकारी गराइन्छ । मँच ठुला कुरा गर्ने सानो काम पनि नगर्ने कुरामा विश्वाश गर्दैन तसर्थ यसका महाशाखा, शाखा, यसमा आबद्ध सबैमा केन्द्रिय समिती एउटा बिनम्र अनुरोध के गर्दछ भने - कृपया हामी जे सक्छौँ त्यो गरौँ, योगदान दिउँ, ठुला कुरा होइन साना काम गरेर योगदान दिउँ । नारा होइन काम मा विश्वाश गरौँ । केबल आलोचना होइन सकारात्मक आँखाले पनि हेरौँ । कला सँस्क्रिति गीत संगीत साहित्यको क्षेत्रमा एउटा मात्र भए पनि इँट थप्ने प्रयास गरौँ । पदको लागि मात्र मँचमा सहभागी नहोउँ । सबै सँग बिनम्र आग्रह केन्द्रिय समितिको तर्फबाट ।
४ - महाशाखा, शाखाहरुलाई ध्यानाकर्षण :
स्थापित भैसकेका महाशाखा, शाखाहरुलाई कृयाशिल हुन, आबस्यक परे केन्द्रलाई जानकारी दिएर पुनर्गठन गर्न सबै महाशाखा, शाखाहरुलाई केन्द्र सूचित गर्दछ । दुई बर्ष सम्म कुनै कार्यक्रम वा गतिबिधी नगरेका कुनै पनि शाखाहरु भएमा त्यस्ता शाखाहरुलाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्थापन गर्न समेत सक्ने बिधान मा ब्यबस्था / नियम प्रति सबैलाई केन्द्र ध्यानाकर्षण गराउँछ । कुनै कुनै शाखाहरुद्वारा निर्मित फेसबुक वालहरुमा असान्दर्भिक कुराहरु पोस्ट गरिएको देखिन आएकोले त्यस्ता शाखाहरुलाई तत्काल वाल बाट असान्दर्भिक कुरा हटाउन समेत केन्द्र निर्देश गर्दछ । शाखा, महाशाखाहरुलाई यो पनि सुचित गरिन्छकी कुनै देशमा दर्ता गर्दा कानुनी कठिनाई आएमा ब्यबहारिकतालाई हेरी महाशाखा वा शाखा नलेखी अन्तर्राष्ट्रिय कलाकार मँच (International Artists Forum) + देशको नाम लेख्न केन्द्रले छुट दिईएको छ तर बोली, व्यबहार र अन्य लेखाइ, पत्राचार, समाचार सम्प्रेसण हरेक कुरामा महा शाखा वा शाखा वा उपशाखा केहो प्रस्ट खुलाउन अनुरोध गर्दै त्यसो नगर्ने, बिधान बिपरित कार्य गर्ने वा केन्द्रलाई जानकारी नगराइ कुनै बिधान बिपरित हुनेगरी कार्य गरेको पाइएमा बिधान अनुसार त्यस्ता महाशाखा वा शाखालाई निलम्बन देखी आबस्यक परे खारेज सम्म गरिने कुरा यसै सूचना द्वारा सूचित गरिन्छ ।
५ - शाखा बिस्तार प्रक्रिया :
शाखा नभएका देशहरुमा शाखा बिस्तार वा काम गर्न इच्छुक कलाकारहरुले iafamerica@gmail.com मा संपर्क राख्न समेत अनुरोध गरिन्छ । " अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्यहुनुपर्छ ।
१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्तीमा सात जना र बढीमा आवश्यकता अनुसार रहने गरी : गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
* संरक्षक - एक राख्न सकिने (अनिबार्य छैन )
यो अन्तर्राष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafamerica.com मा हेर्नसक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।
सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिन सक्नुहुन्छ ।
ईमेल : IAFAmerica@gmail.com , Internationalartistsforum@gmail.com
website : www.iafamerica.com
भवदीय
- प्रकाश नेपाल - प्रबक्ता एबम सचिब
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय कार्यालय,
भर्जिनिया, अमेरिका

Subscribe to:
Posts (Atom)