साइप्रस । बिदेशमा रहेरपनि नेपाली कलासंस्कृतिलाई जोगाइराख्न तल्लिन अन्तर्राष्ट्रिय कलाकार मञ्च साइप्रस शाखाले नेपाली चेलीहरुको महान चाड हरितालीका तीजको उपलक्ष्यमा साइप्रसमा बसोबास गरिरहेका दिदीबहिनीहरुलाई मनोरञ्जन प्रदान गर्न विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.
Sunday, September 24, 2017
Monday, August 21, 2017
यसरी सम्पन्न भयो अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४, फोटो फिचर सहित !


Wednesday, August 16, 2017
Friday, July 28, 2017
कलाकार मँच अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सान, र नेपाली राजदुताबास अमेरिकाको संयुक्त आयोजनामा वाशिङटन डिसीमा तीज महोत्सब हुने
अमेरिकामा यसपालिको तीज
महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ ।
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,
वाशिङटन डिसी मेट्रो कमिटी, नर्सहरुको संस्था सान, र नेपाली राजादुताबास अमेरिकाको संयुक्त आयोजनामा हुने यस
बर्षको तीज महोत्सब बिशेष कार्यक्रममा सहभागी बन्न इच्छुक स्वतन्त्र संघ
संस्था ( नाम मात्रका होइन काम गर्ने, राजनीति भन्दा अलग ), त्यसैगरि
प्रायोजन गर्न चाहने प्रायोजकहरुलाई संपर्क राख्न आग्रह गरिन्छ । कार्यक्रम अगस्त २० तारिख आईतवार दुर्गा
Sunday, May 21, 2017
अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन शाखाले आयोजना गरेको "एकल नृत्य प्रतियोगिता - २०१७" बहराइनमा भब्यताका साथ सम्पन्न
प्रथम - अनु लामा - तामाङ सेवा समाज बहराइन
द्वितीय - सकुन सुब्बा - प्रवासी नेपाली मंच बहराइन
तृतिय - कमला श्रेष्ठ - झपाली युवा समाज बहराइन
सान्त्वना - गुणराज मगर - नेपाल मगर संघ बहराइन
नेपाली कला संस्कृती को संरक्षण तथा प्रवर्द्धन गर्ने तथा परदेश मा लुकेर
रहेका नेपाली प्रतिभा हरुलाइ खोजी गरि अगाडी बढ्न हौसला प्रदान गर्ने
उदेश्यका साथ अन्तर्राष्ट्रिय कलाकार मन्च बहराइन , शाखा ले आयोजना द्वितीय - सकुन सुब्बा - प्रवासी नेपाली मंच बहराइन
तृतिय - कमला श्रेष्ठ - झपाली युवा समाज बहराइन
सान्त्वना - गुणराज मगर - नेपाल मगर संघ बहराइन
सबैलाई अचम्मित पार्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ धेरै कार्यक्रम सम्पन्न
सबैलाई अचम्मित पार्दै अमेरिकामा नौलो ढंगबाट एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो !
- २० जना हजुर बा, हजुर आमा, बा आमालाई संयुक्त रुपमा प्रमुख अतिथि !
- सात घण्टा लामो कार्यक्रम तर कसैले लामो मानेनन !
-
बुद्ध जयन्ती, सिद्धिचरण जयन्ती, नेपाली नयाँ बर्षका उपलक्ष्यमा आयोजित
ग्रीष्मकालीन बिशेष साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा नाच, गान, कविता,
गीत, हास्यब्यँग, खेलकुद सबै खुराक र बनभोजको खुराक समेत !



सबैलाई
अचम्मित पार्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन
डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त
आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो
त्यो पनि नौलो ढंगबाट । अमेरिकामा पहिलो पटक कुनै ठुलो पद वा नाम नहेरी ससम्मान २० जना बुढाबुढी हजुर बा हजुर आमा, बा आमालाई संयुक्त रुपमा प्रमुख अतिथिको आशन ग्रहण गराएर मात्र अध्यक्ष रामप्रसाद खनालले आफ्नो
Monday, May 8, 2017
Thursday, April 13, 2017
बर्षकै पहिलो निशुल्क पटलक पिकनिक, बिबिध साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा निमन्त्रणा !
( Please mark your calendar - May 20, 2017, 11 am Manassas )
अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय
कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा आगामी मे २०, २०१७ शनिवारका दिन
निम्न स्थान र समयमा नेपाली नयाँ वर्ष (विक्रम सम्वत २०७४), वुद्ध
जयन्ती, ग्रीष्मकालीन ऋतुको पूर्वसन्ध्याको अवसरमा बिशेष साँस्कृतिक तथा
साहित्यिक कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ । नेपाली
भाषा, साहित्य, कला, सँस्कृतीको सँरक्षण सम्बर्धन र बिकासमा योगदान
पुर्याउने हाम्रो यात्रामा योगदान पुर्याउनुहुन सम्पूर्ण नेपाली
महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।
नोट : कृपया उक्त दिन यो कार्यक्रमलाई असार पर्ने गरी अर्को कुनै कार्यक्रम आयोजना नगररिदिन नजुधाइदिन डिसी मेट्रो एरियाका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
समय:- बिहान ११ बजे
स्थान: - Splash down water park, 7500 Ben Lomond Park Dr. Manassas VA 20109
प्रवेश: - निशुल्क
पुनश्च: - गीत, नाँच, कविता, गजल, हाँस्यब्यँग, साथमा पटलक पिकनिक सहित आयोजना गरिएको यो बिशेष कार्यक्रममा सपरिवार आउनुस् रमाइलो गर्नुस्, आनन्दित हुनुहोस । यहाँ तपाईं थुप्रै अग्रज कलाकारहरु, साहित्य क्षेत्रका अग्रजहरु सँग भेट्न र वहाँहरुका प्रस्तुती हेर्न सुन्न मात्र पाउनुहुने छैन, तपाईंको प्रस्तुती पनि प्रस्तुत गर्न मौका प्रदान गरिने छ । बरु आफ्नो कुनै प्रस्तुती पहिलेनै समाबेश गर्न अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई नाम ठेगाना फोन नम्बर सहित निम्न ईमेल inlsdc@gmail.com वा iafamerica@gmail.com वा महासचिब भुपनारायण घर्तिज्यूको ईमेल bhupnarayanagm@gmail.com मा वा वा वहाँको फोन नम्बर 571-217-6782 मा
अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय
कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा आगामी मे २०, २०१७ शनिवारका दिन
निम्न स्थान र समयमा नेपाली नयाँ वर्ष (विक्रम सम्वत २०७४), वुद्ध
जयन्ती, ग्रीष्मकालीन ऋतुको पूर्वसन्ध्याको अवसरमा बिशेष साँस्कृतिक तथा
साहित्यिक कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ । नेपाली
भाषा, साहित्य, कला, सँस्कृतीको सँरक्षण सम्बर्धन र बिकासमा योगदान
पुर्याउने हाम्रो यात्रामा योगदान पुर्याउनुहुन सम्पूर्ण नेपाली
महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।नोट : कृपया उक्त दिन यो कार्यक्रमलाई असार पर्ने गरी अर्को कुनै कार्यक्रम आयोजना नगररिदिन नजुधाइदिन डिसी मेट्रो एरियाका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
समय:- बिहान ११ बजे
स्थान: - Splash down water park, 7500 Ben Lomond Park Dr. Manassas VA 20109
प्रवेश: - निशुल्क
पुनश्च: - गीत, नाँच, कविता, गजल, हाँस्यब्यँग, साथमा पटलक पिकनिक सहित आयोजना गरिएको यो बिशेष कार्यक्रममा सपरिवार आउनुस् रमाइलो गर्नुस्, आनन्दित हुनुहोस । यहाँ तपाईं थुप्रै अग्रज कलाकारहरु, साहित्य क्षेत्रका अग्रजहरु सँग भेट्न र वहाँहरुका प्रस्तुती हेर्न सुन्न मात्र पाउनुहुने छैन, तपाईंको प्रस्तुती पनि प्रस्तुत गर्न मौका प्रदान गरिने छ । बरु आफ्नो कुनै प्रस्तुती पहिलेनै समाबेश गर्न अनुरोध गर्न चाहनुहुन्छ भने हामीलाई नाम ठेगाना फोन नम्बर सहित निम्न ईमेल inlsdc@gmail.com वा iafamerica@gmail.com वा महासचिब भुपनारायण घर्तिज्यूको ईमेल bhupnarayanagm@gmail.com मा वा वा वहाँको फोन नम्बर 571-217-6782 मा
Sunday, April 9, 2017
अमेरिकामा रहेका संघ संस्था वा समुहबाट प्रस्ताब आह्वानको सूचना !
अन्तर्राष्ट्रिय कलाकार मँचको आयोजनामा अमेरिकामा रहेका सबै बिधाका उपलब्ध कलाकारहरुको अमेरिकाको कुनै एक शहरमा दुई महिना भित्रै, एक दिने सम्मेलन गरी कार्य समिती पुनर्गठन गर्ने, बिधान परिमार्जन गर्ने, मँचका आगामी दिनका कार्यक्रम बारे छलफल र निर्णय गर्ने, सोही दिन साँझ सांस्कृतिक कार्यक्रम अर्थात शो गर्ने योजना बन्दैछ । यो सम्मेलन आफ्नो शहरमा आयोजना गर्न कुनै संघ संस्था वा समुह इच्छुक हुनुहुन्छ भने कहाँ ? कसरी ? आयोजना गर्दा बेस हुन्छ प्रस्ताब आह्वान गरिन्छ । यो सम्मेलन आयोजनाको आतिथ्य र सह आयोजना गर्ने संघ संस्था वा समुहलाइ उक्त कार्यक्रम बाट उठेको रकमबाट 75 प्रतिशत प्रदान गरिनेछ । कृपया आ अाफ्ना राय, सल्लाह, प्रस्ताब र सुझाब सहित ईमेल iafamerica@gmail.com मा वा फोन नम्बर 703-419-0924 मा संपर्कका लागि बिनम्र अनुरोध छ ।
त्यसै गरी अमेरिकाका बिभिन्न राज्यमा रहनुभएका जुनसुकै बिधाका कलाकारहरुलाई
पनि उल्लेखित ईमेलमा वा यहाँ इन्बक्समा आ आफ्नो नाम, हालको ठेगाना, बिधा र
आफ्नो बायोडाटा विवरण पठाई संपर्कमा रहनुहुन हार्दिक अनुरोध छ ।
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
www.iafamerica.com
Note : कुनै पनि राजनीतिक पार्टीका भगिनी संगठन बाहेक अरु स्वतन्त्र र
सामाजिक संघ संस्था, समुहबाट आएका प्रस्ताब मात्र स्वीकार गरिने छ ।
धन्यवाद ।www.iafamerica.com
Monday, February 13, 2017
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिकाको सूचना !
सबैभन्दा बढी कृयाशील, गतिबिधी गर्ने, मँचको निती नियम बिधान र उद्देश्य बमोजिम कार्यक्रमहरु गर्ने, मँचको महाशाखा वा शाखालाई कामका हिसाबले नमुना बनाउने महाशाखा वा शाखालाई अब देखी केन्द्रिय समितिले मुल्याङ्कन गरी बर्षको "नमुना शाखा" र सो शाखाको अध्यक्षलाई "नमुना अध्यक्ष" को रुपमा घोषणा गरी पुरस्क्रित गर्ने गर्ने निर्णय भएको छ । त्यसै गरी शाखा बनाउने तर निस्क्रिय रहेका, बर्ष भरीमा एउटा पनि कार्यक्रम, गतिबिधी नगर्ने, केन्द्रिय समिती सँग संपर्कमा नरहने, मँचको निती नियम बिधान र उद्देश्य बमोजिम नचल्ने शाखालाई केन्द्रले खारेज गरी नयाँ ब्यबस्था गर्ने निर्णय भएको पनि सबै शाखाहरुलाई सूचित गरिन्छ । सन २०१७ बाट यो मुल्याङ्कन शुरु भैसकेको पनि सम्बन्धित सबैमा सूचित गरिन्छ ।
मँचका हरेक शाखाले स्थापना काल देखी अहिले सम्म भए गरेका कार्यको विवरण, उपलब्ध भए सम्मका फोटो भिडियोहरु केन्द्रमा पिपिबध्द गरी केन्द्रिय समितिमा पठाउन अनुरोध गर्दै प्राप्त सबै विवरण मँचको केन्द्रिय समितिको वेबसाइटमा कहिलै डिलिट नहुने गरी प्रकाशित गरिने छ । रेकर्डमा राखिने छ । ठुला कुरा भन्दा पनि साना काम गर्नु हाम्रो प्राथमिकता हो । यो कुरा लाई हरेक शाखाले मनन गरिदिन अनुरोध छ ।
- अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिका
अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा स्थापनाकाल देखी अहिले सम्म भए गरेका कार्य !
अन्तर्राष्ट्रिय कलाकार मँचको बहराइन शाखा स्थापना भए देखी आज सम्म यस संस्थामा रहेर काम गरेका हरेक पदाधिकारी एबम सदस्यलाई मँचको केन्द्रिय समितिको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको छ । साथै बहराइन शाखालाई सहयोग गर्ने सबै सहयोगी हातहरुलाई पनि मँचको केन्द्रिय समितिको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गरिएको छ । बहराइन शाखाले आगामी दिनमा पनि कृयाशिलता कायमा राखोस, मँचको केन्द्रिय समिती सँग संपर्कमा रहेर बिधान नियम अनुसार अगाडि बढ्दै कला सँस्कृती साहित्य लगायतका सामाजिक क्षेत्रमा योगदान पुर्याउन सकोस भन्दै अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बहराइन शाखाका अध्यक्ष प्रकाश पाठक सहित कार्य समितीमा रहेका हरेक हरेक लाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा स्थापनाकाल देखी अहिले सम्म भए गरेका कार्यलाई अध्यक्ष प्रकाश पाठकले यसरी लिपिबध्द गर्नुभएको छ । तल जस्ताको तस्तै :
हाम्रो गौरवमय संस्था अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखा को बिस्तार बहराइन मा सन 2014 को अगस्ट 08 तारिख राजन सुवेदी को अगुवाइमा युरोप महाशाखा र अमेरिका को केन्द्रसग प्रत्यक्ष समन्वय गरेर बहराइन बासी कलाकार तथा कलाप्रेमी साथीहरूलाई Thursday, December 15, 2016
अन्तर्राष्ट्रिय कलाकार मँचको प्रेस बिज्ञप्ती
अन्तर्राष्ट्रिय कलाकार मँच, यूरोप महाशाखाका अध्यक्ष दयाराम पौड्यालले महाशाखाको तर्फबाट केन्द्रलाई दिनुभएको जानकारी र जारी गर्नुभएको प्रेस बिज्ञप्ती अनुसार मँचको शाखाबाट बर्खास्त भैसकेका लक्ष्मण जोशी र हाल मँचबाट बिदा भैसकेका उज्वल केसीले मँचको लोगो र नाम दुरुपयोग गरी यस संस्थाको हित बिपरित कार्य गरिरहेको, भ्रम छरिरहेको, बर्खास्त भैसकेको मान्छेले शाखाको नाममा फेसबुक च्याट चलाइरहेको
प्रति मँच अत्यन्त गम्भीर छ । महाशाखाको अनुरोध अनुसार निज जोशी र केसीलाई शाखाबाट गरिएको कार्वाही अनुमोदन गर्दै निजहरुले नाम जोडेका संस्थाका केही अन्य सदस्यहरुलाई पनि तत्काल आफ्नो स्थिती महाशाखा अध्यक्ष दयाराम पौड्याल सँग क्लियर गर्न सचेत गराइन्छ ।
मँचका बिरुध्द भ्रम फैलाउने, फेसबुकमा मँचको नक्कली अाइडीमा चलखेल गर्ने कार्य तुरुन्त रोक्न मँच आग्रह गर्दै यूरोप
महाशाखालाई तत्काल त्यस शाखामा देखिएको बिबाद सुल्झ्याउन निर्देश गर्दछ । यदी यो आग्रहलाई बेवास्ता गरेमा मँचले कडा कदम चल्न वाध्य हुने कुरा सम्बन्धितहरुलाई पुन स्मरण गराइन्छ । धन्यवाद ।
- अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
****************************************************************************
अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाद्वारा शाखामा देखिएको बिबाद बारे स्पस्ट पार्न अध्यक्ष दयाराम पौड्यालद्वारा जारी प्रेस बिज्ञप्ती
आफु मात्र कलाकार र अरु सबैलाई मानब तस्कर हुन् भन्दै दुई बर्ष महा सचिब र पछिल्लो चार बर्ष अध्यक्ष भएर केही काम गर्न नसकेका, पछिल्लो पटक उनकै अध्यक्षतामा भएको भेला बाट हटाइएका अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखाका भूतपुर्ब अध्यक्ष उज्ज्वल केसीको उक्साहट र सँलग्नतामा युरोप महाशाखाले केही दिन अघि नियम बिपरित काम गरेकाले बर्खास्त गरेका महासचिब लक्ष्मण जोशीले भ्रमपूर्ण तरिकाले फेसबुक र अनलाइनहरुमा मँच बिभाजन भएको भन्ने भ्रमपूर्ण हल्ला चलाएकोले सो निन्दनिय कार्यको भ्रत्सना गर्दै उज्ज्वल केसी र लक्ष्मण जोशी दुबै मँचको युरोप महाशाखाको कुनै पदमा नरहेको र वहाँहरु दुबै जनालाई संस्थाको छबी माथि हिलो छ्याप्ने दुस्साहस नगर्न युरोप महाशाखा चेतावनी दिन चाहन्छ । यस प्रकारको वहाँहरुको भ्रममा नपर्न र मँचको केन्द्रलाई समेत बिबादमा तान्न केसी र जोशीले गरेको दुस्प्रयासबाट सजक रहन मँचका महाशाखा र नजिकमा रहेका शाखाहरु सँग युरोप महा शाखा हार्दिक अनुरोध गर्दै यस्ता गुटबन्दी गर्ने, संस्थामा समेत नरहेका ब्यक्ती बाट सचेत रहन सम्बन्धित सबैमा युरोप महाशाखा आग्रह गर्दछ ।
* दयाराम पौड्याल - अध्यक्ष
अन्तराष्ट्रिय कलाकार मञ्च युरोप महाशाखा
Friday, December 9, 2016
हार्दिक श्रध्दान्जली अन्तर्राष्ट्रिय कलाकार मँचको तर्फबाट

अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखाका सदस्य, सबैको प्यारो कलाकार आरपी भट्टराई (लाजालाम) को अल्पायुमै निधन भएको भन्ने खबरले हामीलाई स्तब्ध तुल्याएको छ । यस दु:खद घडीमा स्वर्गीय आरपी भट्टराई प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त परिवार जन लगायत सबैमा हार्दिक समबेदना ब्यक्त गर्दछौँ । यस दु:खद घडीमा शोक मनाउँदै वहाँको आत्माको चिर शान्तिको कामना गर्दै आज Dec. 09, 2016 बेलुकी 7 बजे केन्डिल प्रज्ज्वलन गरिदिन मँचका सबै महाशखा, शाखा र केन्द्रमा रहनुभएका सबै कलाकारमित्रहरुलाई अनुरोध गरिन्छ ।
- रामप्रसाद खनाल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती समस्त परिवार
- शिवहरी पौडेल, अध्यक्ष एबम
अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखा समस्त परिवार
Friday, November 4, 2016
अन्तर्राष्ट्रिय कलाकार मँचको जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न, दुबै देशमा नयाँ कार्य समिती बने
अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय कार्य समिती अमेरिकाको बिधान र परामर्श अनुसार मँचका दुई शाखाहरु जर्मनी र साइप्रसमा अधिबेशन सम्पन्न भएका छन । मँचको युरोप महा शाखाका अध्यक्ष दयाराम पौड्यालले केन्द्रलाई दिनुभएको जानकारी अनुसार जर्मनीमा बेल गुरुङको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच जर्मनी शाखा को नयाँ कार्य समिती बनेको छ भने साइप्रसमा कोपिला दाहाल सुबेदीको अध्यक्षतामा अन्तर्राष्ट्रिय कलाकार मँच साइप्रस शाखा कार्य समिती बनेको छ । युरोप महाशाखाको अनुरोध अनुसार अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रले दुबै शाखालाई अनुमोदन गर्दै मँचको केन्द्रको बिधान को अधिनमा रही कला, साहित्य, सँस्कृती लगायतका सम्बन्न्धित क्षेत्रमा क्रियाशिल भै काम गर्न निर्देश गर्दै दुबै कार्य समितिमा आउनुभएका कार्य समितिका अध्यक्ष सहित सबै पदाधिकारी, सदस्य, सँरक्षक, सल्लाहकार सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । शाखा बन्नु मात्र ठुलो कुरा होइन कुन शाखाले कती योगदान दिन सक्छन त्यो महत्वपूर्ण कुराहो भन्दै कला र सँस्कृतिका लागि आ आफ्नो ठाउँं बाट महत्वपूर्ण भूमिका निर्वहाँ गर्न म जर्मनी र साइप्रस दुबै शाखा का नब निर्बाचित मित्रहरुलाई आह्वान
Saturday, October 29, 2016
धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट हार्दिक बधाई सहित सलाम
* धुर्मुस र सुन्तलीलेबस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा ब्यक्तीलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने बताए
* राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन्
Saturday, September 3, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै पुनर्गठन, चर्चित र लोकप्रिय कलाकारहरु सम्मिलित नेपाल शाखा यस्तो बन्यो !
अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको नेपाल शाखा भर्खरै मात्र पुनर्गठन भएकोछ । नेपालको कलकारिताका बिभिन्न क्षेत्रहरुबाट समेट्दै नेपाल शाखा पुनर्गठन गरिएको र अब नेपाल शाखाले सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने कुरा अध्यक्ष शिवहरी पौडेल र उपाध्यक्ष किरण केसीले बताउनुभएको छ । संसारका ३२ भन्दा बढी देशमा आफ्नो सन्जाल पुर्याइसकेको अन्तर्राष्ट्रिय कलाकार मँच कला साहित्य सँस्कृती गीत संगीत लगायतका बिभिन्न कला बिधामा कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्तरको पहिलो संगठन हो जुन सन २००७ मा अमेरिकामा शुरु भएको थियो । सन २००८ देखी अमेरिकामै रजिस्टर्ड भै अमेरिकी सरकारी स्तरबाट मान्यता प्राप्त मँचको सुरुवात साहित्यकार समेत रहनुभएका अग्रज लोक तथा दोहोरी गायक, कलाकार तथा पत्रकार रामप्रसाद खनालले गर्नुभएको हो जसमा नेपाली मात्र होइन बिदेशी कलाकार हरु पनि संलग्न छन । अमेरिकामा
Tuesday, August 30, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट अभिनन्दन !
तीज महोत्सबमा सहभागी हुन नेपालबाट अमेरिका अाइपुगेका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपती अग्रज संगीतकार, गायक शम्भुजीत बास्कोटा र नेपाल मै पहिलो पटक नयाँ प्रबिधी मार्फत न्युन शुल्कमा ग्रीन सिटी हस्पिटलमा मुटुको सर्जरी शुरु गर्नुभएका डा. अनिल भट्टराई प्राबिधिक कठिनाईको कारण ढिलो अाइपुग्नुभयो वाशिङ्टन डिसीमा । तिज महोत्सबका दिन वहाँहरुलाई अन्तर्राष्ट्रिय कलाकार मँच र आयोजक अन्य संस्था SANN, INLS, ANTV का तर्फबाट प्रदान गर्न लागिएको अभिनन्दन ढिलै भए पनि समर्पण गर्दै । अन्तर्राष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले बास्कोटालाई अभिनन्दन र लाइफ टाइम अचिभमेन्ट अवार्ड, डा अनिल भट्टराईलाई सम्मान र समाजसेबीहरु मोहन ज्ञवाली र लोक बहादुर टन्डनलाई
Sunday, August 28, 2016
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाले बिगत ९ बर्ष देखी अमेरिकामा गर्दै अाइरहेको तिज महोत्सब यस पटक झनै भब्य र सभ्य रुपमा सम्पन्न
अमेरिकामा तीज महोत्सब भब्य रुपमा सम्पन्न, पूर्व प्रधान न्यायाधीस र कलाकारहरु अभिनन्दित !

अमेरिकाबासी
हजारौँ नेपालीहरुले टम्म भरिएको दुर्गा मन्दिरको हल, पार्किङ लट, बाहिर
रहेको खाली चौर, वरपरका सडकका गल्लिहरु जतापनी नेपालीहरुको बाक्लो
उपस्थिती, राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका
दिदी बहिनी, त्यसैगरि साथदिन आएका दाजुभाइहरु जब तीजका गीतहरुमा ढल्की
ढल्की नाच्न थाल्थे, गाउँन थाल्थे, मंच सम्हाली नसक्नु थियो । कसरी
कन्ट्रोल गर्ने उदघोसकहरुलाई हम्मे
Subscribe to:
Posts (Atom)












