
बहराइन / अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन शाखाद्वारा “प्रवासमा खोजी नेपाली गायन प्रतिभाको” भन्ने मुल उदेश्य राखी आयोजना गरेको " IAF Singing idol season -2 , Bahrain" को उपाधी खोटाङ का हसन
International Artists Forum (IAF) is an Independent, 501 C Non profit and first worldwide Artist’s organization which is Registered in USA. Mailing Address: 1945 Melvor Lane Winchester VA, 22601 US. www.iafamerica.com , email: iafamerica@gmail.com, Tel: 540-773-4346, Fax: 540-635-6928, Founder/President: Ram Prasad Khanal.

अन्तर्राष्ट्रिय कलाकार मँचको साइप्रस शाखाकी संस्थापक अध्यक्ष कोपिला दाहाल सुबेदीलाई पति शोक परेको दु:खद खबरले मँच केन्द्रिय समिती परिवार अत्यन्त दुखित र स्तब्ध छ । शाखा अध्यक्ष कोपिला दाहाल सुबेदीका पति आनन्द सुबेदीको दु:खद निधन भएकोछ । स्वर्गीय सुबेदी प्रति हार्दिक श्राध्दान्जली अर्पण गर्दै शोक सन्तप्त कोपिलाजी र समस्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौँ । यस्तो दु:खद घडीमा कोपिलाजी र वहाँको परिवार लाई आबस्यक सहयोगका लागि मँचको युरोप शाखा, युरोपमा रहेका अन्य शाखाहरुलाई सादर अनुरोध गर्दै उक्त सहयोग कार्यका लागि अग्रसरता अपनाउन युरोप महाशाखा अध्यक्ष दयाराम पौडेल सहित सिंगो युरोप महाशाखा परिवारलाई केन्द्र हार्दिक अनुरोध गर्दछ ।
" हाम्राे गाैरबमय सँस्था " Iaf Cyprus Branch, अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखा काे पहिलाे बार्षिक उत्सव तथा शुभकामना अादान प्रदान कार्यक्रम तिज बिशेष कार्यक्रमका सहयाेगी कार्यकर्ता र तिज बिशेष मा सहभागी स्थानिय कलाकार सम्मान ,प्रशंसा पत्र बितरण कार्यक्रम अाज मिति 2017/11/5 गते साईप्रसकाे निकाेसिया शहरमा NRN ICC का प्रतिनिधि श्री 

अन्तर्राष्ट्रिय कलाकार अन्तर्राष्ट्रिय कलाकार मँच, केन्द्रिय समिति, अमेरिका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वासिंगटन डि.सी. मेट्रो कमिटी, सोसाइटी अफ अमेरिकन नेपाली नर्स, अमेरिका नेपाल महिला संघ र अन्तर्राष्ट्रिय कलाकार मँच, नेपाल शाखाको तर्फबाट आज २०७४ असोज २६ गते, रौतहटको सन्तपुरका बाढी पिडीत मुसहर वस्तिका पिडीत वासिन्दाहरूलाई धुर्मुस सुन्तली फाउण्डेसनको रोहवरमा अन्तर्राष्ट्रिय कलाकार मँच नेपाल शाखाका अध्यक्ष शिवहरि पौड्याल, वरिष्ठ उपाध्यक्ष मनोज कुमार अाचार्य, सदस्यहरू 

सबैलाई अचम्मित पार्दै अमेरिकामा नौलो ढंगबाट एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो !



सबैलाई
अचम्मित पार्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन
डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिकाको संयुक्त
आयोजनामा मे २०, २०१७ शनिवारका दिन एक साथ धेरै कार्यक्रम सम्पन्न गरियो
त्यो पनि नौलो ढंगबाट ।
अन्तर्राष्ट्रिय
नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय
कलाकार मँच अमेरिकाको संयुक्त आयोजनामा आगामी मे २०, २०१७ शनिवारका दिन
निम्न स्थान र समयमा नेपाली नयाँ वर्ष (विक्रम सम्वत २०७४), वुद्ध
जयन्ती, ग्रीष्मकालीन ऋतुको पूर्वसन्ध्याको अवसरमा बिशेष साँस्कृतिक तथा
साहित्यिक कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ । नेपाली
भाषा, साहित्य, कला, सँस्कृतीको सँरक्षण सम्बर्धन र बिकासमा योगदान
पुर्याउने हाम्रो यात्रामा योगदान पुर्याउनुहुन सम्पूर्ण नेपाली
महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।